भिडियो – Nagarik Bahas https://nagarikbahas.com . Mon, 14 Aug 2023 00:29:30 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित) https://nagarikbahas.com/archives/19546 Mon, 14 Aug 2023 00:29:30 +0000 http://nagarikbahas.com/?p=19546 इटहरी /  नव गायिका रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजानिक भएकाे छ । सुरेशचन्द्र दाहालकाे शब्द रचना , राजन क्षेत्रीकाे संगित, बिनाेद बाजरालीकाे एरेन्ज रहेकाे उक्त गित पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएकाे हाे । बसन्त बस्नेतकाे निर्देशन, बिशाल श्रेष्ठकाे सम्पादन रहेकाे उक्त गितमा रूपा थापाकाे अभिनय रहेकाे छ । उक्त गित...

The post रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित) appeared first on Nagarik Bahas.

]]>

इटहरी /  नव गायिका रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजानिक भएकाे छ । सुरेशचन्द्र दाहालकाे शब्द रचना , राजन क्षेत्रीकाे संगित, बिनाेद बाजरालीकाे एरेन्ज रहेकाे उक्त गित पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएकाे हाे । बसन्त बस्नेतकाे निर्देशन, बिशाल श्रेष्ठकाे सम्पादन रहेकाे उक्त गितमा रूपा थापाकाे अभिनय रहेकाे छ । उक्त गित माेरङ सुन्दरहरैचा  स्थित नयाँ ब्रिन्दाबन गाैशालाका बिभिन्न स्थानहरूमा छायांकन गरिएकाे छ ।

भिडियाे

The post रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित) appeared first on Nagarik Bahas.

]]>
टुहुरी छोरीकाे  कथामा आधारित गीत ‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित) https://nagarikbahas.com/archives/18592 Sat, 06 Aug 2022 23:31:33 +0000 http://nagarikbahas.com/?p=18592 इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख...

The post टुहुरी छोरीकाे  कथामा आधारित गीत ‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित) appeared first on Nagarik Bahas.

]]>
इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । 
उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईकाे अभिनय रहेकाे छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतकाे भिडियो इटहरी ३ स्थित खाेर्साने खाप अासपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको हाे ।  भिडियाे सहित

The post टुहुरी छोरीकाे  कथामा आधारित गीत ‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित) appeared first on Nagarik Bahas.

]]>
यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित) https://nagarikbahas.com/archives/16667 Mon, 30 Aug 2021 15:17:34 +0000 http://nagarikbahas.com/?p=16667 उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट कर्मथलो बनाउँदै आइरहेका सिंहेश्वर गुप्ताले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् ।मैथिली गीतका चर्चित गायक मनोज भोलेको स्वरमा ‘दिल हमार दिवान’ बोलको गीत युटुवमा हेर्न सकिन्छ । गीतमा शब्द गुप्ताकै रहेको छ । म्युजिक भिडियोमा अभिनय लजिना सुवेदी र गुप्ता आफैले गरेका छन् । म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले...

The post यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट कर्मथलो बनाउँदै आइरहेका सिंहेश्वर गुप्ताले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् ।मैथिली गीतका चर्चित गायक मनोज भोलेको स्वरमा ‘दिल हमार दिवान’ बोलको गीत युटुवमा हेर्न सकिन्छ । गीतमा शब्द गुप्ताकै रहेको छ । म्युजिक भिडियोमा अभिनय लजिना सुवेदी र गुप्ता आफैले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन् । म्युजिक रोहित र प्रमोदको रहेको छ भने क्यामरामा अनिल शाह रहेका छन् ।

कोरियोग्राफी मुस्कान (दर्पी सरदार) को रहेको छ भने भिडियोलाई छिन्नमस्ता फिल्मस् प्रा.लि.को व्यानरमा देख्न सकिन्छ ।

The post यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित) appeared first on Nagarik Bahas.

]]>
नयाँ थारु गीत ‘जय हो माघी’ को म्युजिक भिडियो सार्वजनिक https://nagarikbahas.com/archives/14947 Sat, 09 Jan 2021 14:35:53 +0000 http://nagarikbahas.com/?p=14947 उदयपुर । मलिथम थारु समाज उदयपुरको प्रस्तुती ‘जय हो माघी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सगरमाथा मिडिया एण्ड इन्टरटेनमेन्टको अफिसियल युटुव च्यानलबाट शनिबार एक औपचारिक कार्यक्रम विच सार्वजनिक भएको हो । गीतको शब्द र संगित भगवानी चौधरी (भिभास) को रहेको छ । थारु समुदायकी चर्चित गायिका अनु चौधरी, गायकहरु आरसी चौधरी, भिभास...

The post नयाँ थारु गीत ‘जय हो माघी’ को म्युजिक भिडियो सार्वजनिक appeared first on Nagarik Bahas.

]]>
उदयपुर । मलिथम थारु समाज उदयपुरको प्रस्तुती ‘जय हो माघी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सगरमाथा मिडिया एण्ड इन्टरटेनमेन्टको अफिसियल युटुव च्यानलबाट शनिबार एक औपचारिक कार्यक्रम विच सार्वजनिक भएको हो ।
गीतको शब्द र संगित भगवानी चौधरी (भिभास) को रहेको छ । थारु समुदायकी चर्चित गायिका अनु चौधरी, गायकहरु आरसी चौधरी, भिभास चौधरी, विजय चौधरीको स्वर रहेको छ । जनक चौधरीको निर्देशन, सुमन तामाङ र कोशी भिजन टिमको छायांकन रहेको छ ।
म्युजिक भिडियोको मुख्य भूमिकामा कलाकार सविता चौधरी, सवी चौधरी, सम्झना लेखी, आरसी चौधरी, उदय नारायण चौधरी, डिएन खोहरीया थारु, सीमा चौधरी, भिभास चौधरी र विजय चौधरीको अभिनय हेर्न सकिन्छ । म्युजिक भिडियो उदयपुर जिल्लाकै पहिलो थारु सँस्कृतिक गीत रहेको निर्माण पक्षले जनाएको छ ।
म्युजिक भिडियोमा थारु समुदायको महान मौलिक पर्व माघी अर्थात तिलासंक्राइतलाई लक्षित गरी तयार पारिएको यस भिडियोमा थारु समुदायको कला, संस्कृति, रितिरिवाज झल्किने सामग्रीहरु र थारु परिकारहरु देखाइएको छ ।
गीतको विमल चौधरी र रामनारायण खोन्मा थारुको सहायक नृत्य निर्देशन रहेको यस भिडियोलाई हेमन तामाङले सम्पादन गरेको छ ।

म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश न.१ प्रदेश सांसद सुनिता चौधरीले यो भिडियोले थारुको मौलिक परमपरा संरक्षणमा अहम भूमिका खेल्ने बताईन । उदयपुरमा छायांकन भएको गीतको शब्द, संगीत राम्रो हुनुको साथै भिडियो धेरै राम्रो भएको र अगामी दिनहरुमा कला, संस्कृति झल्कने खाल्को भिडियोहरु निर्माण हुनेमा विश्वस्त रहेको बताईन् ।
कार्यक्रममा वेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला सभापति शिवकान्त चौधरी, त्रियुगा नगरपालिका वडा नम्वर १३ का अध्यक्ष पशुपती चौधरी, थाकस सांस्कृति संयोजक जनक लेखी, थाकस प्रदेश पार्षद विनोद चौधरी, नेपाल थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखिलाल चौधरी लगायतले गीतको प्रशंसासँगै शुभकामना दिएका थिए । संजय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचारकर्मी डिएन चौधरीले संचालन गरेका थिए ।

 

The post नयाँ थारु गीत ‘जय हो माघी’ को म्युजिक भिडियो सार्वजनिक appeared first on Nagarik Bahas.

]]>
सुवास नेम्वाङको भाइरल भिडियो : ‘संविधानमा मध्यावधि चुनावको व्यवस्था नै छैन्,५ वर्षमा मात्रै चुनाव हुन्छ’ https://nagarikbahas.com/archives/14887 Wed, 06 Jan 2021 12:51:44 +0000 http://nagarikbahas.com/?p=14887 काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रधानमन्त्रीलाई रीस उठ्यो भन्दैमा संसद विघटन गर्न नपाउने र मध्यावधि चुनावको व्यवस्था नै संविधानले नगरेको नेम्वाङले सो भिडियोमा बताएका छन् । भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले...

The post सुवास नेम्वाङको भाइरल भिडियो : ‘संविधानमा मध्यावधि चुनावको व्यवस्था नै छैन्,५ वर्षमा मात्रै चुनाव हुन्छ’ appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रधानमन्त्रीलाई रीस उठ्यो भन्दैमा संसद विघटन गर्न नपाउने र मध्यावधि चुनावको व्यवस्था नै संविधानले नगरेको नेम्वाङले सो भिडियोमा बताएका छन् ।
भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं ।’
केपी ओलीले गरेको संसद विघटनबारे नेम्वाङले अहिलेसम्म सार्वजनिकरुपमा केही बोल्न सकेका छैनन् । ओलीको कदमको बचाउमा सो समूहका नेताहरुले सार्वजनिक मञ्चबाछट विभिन्न प्रतिक्रियाचहरु दिइरहेका छन् । तर, नेम्वाङले भने ओली समूहमै लागेर पनि संसद विघटनको कदमको बचाऊ गरेका छैनन् ।

सार्वजनिक रुपमा बोलन आँट नगरे पनि कतिपय अनौपचारिक भेटघाटहरुमा नेम्वाङले संसद विघटन गर्ने ओलीको कमदप्रति आफू असमत रहेको बताएका छन् । आफ संसद विघटनको पक्षमा नरहेको नेम्वाङले भित्री कोठाहरुमा बताउने गरेका छन् ।
नेम्वाङको यही मौनताकै वीचमा बुधबार एउटा भिडियो भाइरल भएको छ, जसमा नेम्वाङले अहिलेको संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नरहेको बताएका छन् । संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिने मात्रै होइन, निर्वाचनसमेत कहिले गर्ने भनेर मिति नै तोक्न चाहेको नेम्वाङले बताएका छन् ।
नेम्वाङले भनेका छन्, ‘संविधानमा त हामीले बजेटजस्तै यो दिनमा निर्वाचन गर्ने भनेर राख्न खोजेका थियौं । तर, त्यही दिन भनेर राख्दा एक दिन पनि तलमाथि प¥यो भने संवैधानिक अप्ठ्यारो आउँछ भनेर हामीले त्यो गरेनौं । त्यसैले अहिलेको संवैधानिक व्यवस्था भनेको आवधि निर्वाचन १५—२० दिन अगाडि÷पछाडिको कुरा होला, तर ठ्याक्कै पाँच वर्षमा चुनाव हुन्छ । कुरा भनेको त्यो हो ।’
नेम्वाङको यो भिडियो २०७६ साल साउनको हो । काभ्रेको धुलिखेलस्थित होटलमा ०७६ साउनमा आयोजित कार्यक्रममा नेम्वाङले पत्रकारहरुलाई प्रशिक्षण दिँदै अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बुझन् र सोही अनुसार समाचार लेख्न भनेका थिए ।
‘संसदीय सञ्चारको प्रभावकारिता अभिवृद्धिका लागि आयोजित अन्तरसम्वाद कार्यक्रम’ साउन ३ र ४ गते आयोजना गरिएको थियो । युएनडीपीको सहयोग र संसद सचिवालयको आयोजनामा आयोजित सो कार्यक्रममा तत्कालीन सभामुख कृष्णबहादुर महरा र राष्ट्रिसभा उपाध्यक्ष शशिकला दाहालसमेत सहभागी थिए । कार्यक्रममा संसदीय मामिला पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

The post सुवास नेम्वाङको भाइरल भिडियो : ‘संविधानमा मध्यावधि चुनावको व्यवस्था नै छैन्,५ वर्षमा मात्रै चुनाव हुन्छ’ appeared first on Nagarik Bahas.

]]>
प्रदीप चौधरीको निर्देशनमा ‘घुइम घुइमके ताकेबालीके’ गीतको भिडियो सार्वजनिक https://nagarikbahas.com/archives/13888 Sun, 11 Oct 2020 14:04:47 +0000 http://nagarikbahas.com/?p=13888 काठमाडौंँ । नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरी’ पीकेडन’ले थारु भाषाको गीत तथा म्‍युजिक भिडियो निर्देशनमा पाइला चालेका छन्। पुर्वी थारु भाषामा ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्‍याम लागैये’ गीतको म्‍युजिक भिडियोमार्फत निर्देशन सुरु गरेका हुन। आइतबार देवदत क्रिएशन मार्फत नयाँ गीतको म्‍युजिक भिडियो सार्वजनिक गर्दै उनले अब थारु भाषामा थारुको संस्कार...

The post प्रदीप चौधरीको निर्देशनमा ‘घुइम घुइमके ताकेबालीके’ गीतको भिडियो सार्वजनिक appeared first on Nagarik Bahas.

]]>
काठमाडौंँ । नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरी’ पीकेडन’ले थारु भाषाको गीत तथा म्‍युजिक भिडियो निर्देशनमा पाइला चालेका छन्।

पुर्वी थारु भाषामा ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्‍याम लागैये’ गीतको म्‍युजिक भिडियोमार्फत निर्देशन सुरु गरेका हुन।

आइतबार देवदत क्रिएशन मार्फत नयाँ गीतको म्‍युजिक भिडियो सार्वजनिक गर्दै उनले अब थारु भाषामा थारुको संस्कार र संस्कृति झल्कने गीत तथा म्युजिक भिडियोलाई निर्देशनमा समेत पाइला चालेको बताए।उनले भने, ‘ थारु कला र संस्कृति एउटा पहिचान पनि भएकाले यसको संरक्षण र संवर्द्धनका लागि मैले थारु गीत(संगीतको क्षेत्रमा पाइला चालेको हुँ। अब म यसमा निरन्तर लागिरहन्छु। थारुको पहिचान र प्रतिनिधित्व म्‍युजिक भिडियो निर्देशनमार्फत पस्किने कोशिस गर्नेछु।’

पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लाका विभिन्न क्षेत्रमा छायांकन गरिएको थारु भाषाको उक्त गीतको शब्द रचना प्रदीपकै रहेको छ। यस्तै पश्चिम कैलालीकी चर्चित गायिका अन्नु चौधरी र चिववनका गायक मनोज महतोले स्वर दिएका छन्।

गीतमा सुदिप खतिवडाले संगीत भरेका छन् भने सप्तरीका प्रसिद्ध थारु गायक विजय चौधरीले संगीत संयोजन गरेका छन्।

यता, गीतको म्‍युजिक भिडियोमा थारु मोडल देविन चौधरी र एण्डिशा चौधरीले अभिनय गरेका छन् भने आकृति चौधरीले यसैगीत मार्फत डेब्यू गरकी छिन्।

यस्तै गीतमा श्रवन कुमार चौधरीको छायांकन र रजनीश चौधरीको कोरियोग्राफी रहेको छ।

गीतमा पूर्वमेचीदेखि पश्चिम् महाकालीसम्मका दर्शक सबैले बुझ्ने सजिलो मानक भाषाको सानो प्रयोग गरिएको निर्देशक चौधरीले जानकारी दिए। पछिल्लो समय निर्देशक प्रदीप चौधरी मण्डला थिएटरमा रहेर ‘काला पत्थरमाथि’, मसानटार, महाभोज, झिम्‍के मामा लगायतका दर्जनौ नाटकहरु निर्देशन गरिसकेका छन्।

The post प्रदीप चौधरीको निर्देशनमा ‘घुइम घुइमके ताकेबालीके’ गीतको भिडियो सार्वजनिक appeared first on Nagarik Bahas.

]]>
नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ गीत युटुवमा (भिडियो सहित) https://nagarikbahas.com/archives/13582 Sun, 27 Sep 2020 02:37:21 +0000 http://nagarikbahas.com/?p=13582 उदयपुर । नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को अर्को गीत ‘माया कहिले पुरानो हुदैन’ युटुवमा सार्वजनिक भएको छ । मोडेल “शसिकला राई” र बिनोद दनुवारको आवाजमा रहेको ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको हो । शब्द-लय-स्वर विनोद दनुवारकै यो गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सहजै हेर्न सकिने छ । पारीबारिक माया र...

The post नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ गीत युटुवमा (भिडियो सहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर । नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को अर्को गीत ‘माया कहिले पुरानो हुदैन’ युटुवमा सार्वजनिक भएको छ । मोडेल “शसिकला राई” र बिनोद दनुवारको आवाजमा रहेको ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको हो । शब्द-लय-स्वर विनोद दनुवारकै यो गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सहजै हेर्न सकिने छ ।
पारीबारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको यो गितमा सुन्दरी मोडल तथा गायिका “शसिकला राई” को साथ गायक आफै पनि अभिनयमा छन्। भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राईले समेत साथ दिएका छन।

लोक स्टार पछि “गाईघाट बजार, आमाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम जस्ता गीतहरु बजार आईसकेको बिनोद दनुवारले बताए ।

The post नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ गीत युटुवमा (भिडियो सहित) appeared first on Nagarik Bahas.

]]>
नेकपा उपाध्यक्ष वामदेव गौतमको रचना ‘प्राणभन्दा प्यारो नेपाल’ गीत युटुवमा सार्वजनिक https://nagarikbahas.com/archives/13310 Sat, 29 Aug 2020 06:01:01 +0000 http://nagarikbahas.com/?p=13310 काठमाडौं । यो मुक्त भूमि, यो ज्ञान भूमि, हो बुद्ध भूमि नेपाल लम्किरहोस्, चम्किरहोस्, प्यारो देश नेपाल जय, जय, जय, जय, प्राणभन्दा प्यारो नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले रचना गरेको गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ। गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीतको भिडिओ सार्वजनिक गरिएको त्यसका संगीतकार शम्भुजित बाँस्कोटाले बताए। राष्ट्रप्रेम...

The post नेकपा उपाध्यक्ष वामदेव गौतमको रचना ‘प्राणभन्दा प्यारो नेपाल’ गीत युटुवमा सार्वजनिक appeared first on Nagarik Bahas.

]]>
काठमाडौं ।
यो मुक्त भूमि, यो ज्ञान भूमि, हो बुद्ध भूमि नेपाल

लम्किरहोस्, चम्किरहोस्, प्यारो देश नेपाल

जय, जय, जय, जय, प्राणभन्दा प्यारो नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले रचना गरेको गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ।

गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीतको भिडिओ सार्वजनिक गरिएको त्यसका संगीतकार शम्भुजित बाँस्कोटाले बताए।

राष्ट्रप्रेम र राष्ट्रभाव झल्किने उक्त गीतमा गौतम आफैंले पनि अभिनय गरेका छन् भने भिडियो तयार पार्ने सबै काम उनकै छोरा हरिशचन्द्र गौतमले गरेका हुन्।

गौतमले यो गीत २०६४ सालमा रेकर्डिङ गरेका थिए। ‘मेरो गीति यात्रा’ एल्बममा उनले रेकर्ड गरेका सात गीतमध्येकै यो गीतको भिडिओ ल्याइएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए।

गीत आङ्गौल क्रिएसनले बजारमा ल्याएको हो। उत्पादन सुवास काफ्लेले गरेका हुन्।

गीत रोशन गुरुङ र माण्डवी त्रिपाठीलगायतले गाएका हुन्।

काठमाडौं, भक्तपुर, दरबारमार्ग, दरबारस्क्वायर, चोभार, बौद्ध, स्वयम्भू, भैंसेपाटी, बौद्ध लगायतका ठाउँमा भिडिओ सुटिङ गरिएको हो।

काफ्लेका अनुसार लकडाउन खुलेको बेला बीचमा भिडिओ सुटिङ गरिएको हो।

गीतमा वाद्य संयोजन मनोहर सुनाम र छायांकन दीर्घ गुरुङले गरेका हुन्। निर्देशन जीवन थापाले गरेका हुन्।

गणतन्त्र घोषणाअघि गौतमले ‘गणतन्त्र जिन्दावाद’ भन्ने अर्को गीत सार्वजनिक गरेका थिए। सो गीत २०७० सालमा गणतन्त्र दिवसको दिन नेपाली सेनाले ब्याण्डमा प्रस्तुत गरेको थियो।

‘मलाई लिरिक्स राम्रो लाग्यो, मन परेको शब्दमा मैले संगीत भरेँ,’ संगीतकार बाँस्कोटाले भने।

गौतम किसान, नारी आन्दोलनका अगुवा मानिन्छन्। उनी सानैदेखि गीत, कविता लेख्ने गर्थे। सिर्जनात्मक प्रतियोगिताहरूमा भाग लिन्थे।

तर, नेता भएपछि उनले गीत, कविता लेख्न छोडेका थिए। पछि राष्ट्रिय गान ल्याउने बेला प्रतिस्पर्धा हुँदा उनले गीत रचना गरेका थिए।

The post नेकपा उपाध्यक्ष वामदेव गौतमको रचना ‘प्राणभन्दा प्यारो नेपाल’ गीत युटुवमा सार्वजनिक appeared first on Nagarik Bahas.

]]>
बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित) https://nagarikbahas.com/archives/12936 Sun, 02 Aug 2020 09:39:01 +0000 http://nagarikbahas.com/?p=12936 उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले दमन गरेको छ । भ्रष्टचार बढ्यो, छानविन गरी पाउँ भन्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले प्रर्दशनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ । बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना...

The post बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित) appeared first on Nagarik Bahas.

]]>
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले दमन गरेको छ । भ्रष्टचार बढ्यो, छानविन गरी पाउँ भन्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले प्रर्दशनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ ।

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते

Gepostet von Nagarik Bahas नागरिक बहस am Sonntag, 2. August 2020

केही दिन अघि बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले फेसबुक स्टाट्स लेखि नगरपालिकामा भ्रष्टचार मौलाएकोले आफुले पदबाट राजीनामा गर्ने बताएकी थिईन् । सोही विषयमा शान्तिपूर्ण आन्दोलनमा चार जना बढी प्रदर्शनकारी घाइते भएको नेपाली काँग्रेस बेलका नपाका छाया सरकार प्रमुख असोक कार्कीले जनाएको छ । यस्तै प्रहरी तर्फ पनि एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जनाएको छ । बेलका नगरपालिकामा तालाबन्दी गर्न जाने क्रममा सामान्य ठेलाठेल भएकोले झडप भएको प्रहरीले जनाएको छ ।
यता प्रहरीले विहानैदेखि माइकिङ गरि कुनै पनि सभा सम्मेलन तथा भेला नहुन अनुरोध गरेका थिए । थप विवरण आउन बाँकी …

The post बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित) appeared first on Nagarik Bahas.

]]>
गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै https://nagarikbahas.com/archives/12278 Thu, 18 Jun 2020 04:23:14 +0000 http://nagarikbahas.com/?p=12278 काठमाडौं । भविश्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजार्दै गरेको परदेशको कथा पिडा आफ्नै छ । हाल दुई दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाई सुख, दुःख, तिता मिठा अनुभग संगाल्दै, तिरको विझाई र घोचाई सहदै, उकाली ओरालीको बावजुत यस्तै यथार्थ कथामा आधारित गायक प्रेम सेन्चुरीको आफ्नै शब्द, संगीत र स्वरको...

The post गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । भविश्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजार्दै गरेको परदेशको कथा पिडा आफ्नै छ । हाल दुई दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाई सुख, दुःख, तिता मिठा अनुभग संगाल्दै, तिरको विझाई र घोचाई सहदै, उकाली ओरालीको बावजुत यस्तै यथार्थ कथामा आधारित गायक प्रेम सेन्चुरीको आफ्नै शब्द, संगीत र स्वरको नयाँ गीत “परदेशले मलाई रुवायो”बोलको गीत सार्वजनिक भएसँगै सर्वत्र चर्चाको शिखरमा पुगेको छ ।
सार्वजनिक भएको केही समयमै निकै चर्चा तथा लाखौं दर्शक श्रोताको माया पाएको गीतलाई सबैतिर निकै रुचाईएको छ । गीत चर्चामा आएसँगै धेरै नै राम्रो प्रतिक्रिया दिइएको गायक सेन्चुरीले जानकारी गराए ।
आफ्नो देश,घर–परिवार,गाउँ घर–बन पाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनसहितको छटपटी गीतको शब्दमा समेटिएको छ । बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसके पनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको जस्ता ओतप्रोत शब्दले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ । यो गीतका एरेन्जर बिमल बुढाथोकीले गरेका छन् ।
हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले बिगत दुई दशक अघिदेखिको सांगीतिक यात्रामा आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाई सकेका छन् । परदेशको व्यस्त दैनिकीमा समेत समय निकालेर गीत–संगीतमा रमाउने प्रेमका अन्य थुप्रै नयाँ गीतहरुको पनि तयारी भईरहेको छ । गायक प्रेम सेन्चुरीले न्युयोर्क लगायत अमेरिकाका अन्य शहरहरुमा हुने गरेका थुप्रै कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिईरहेका छन् ।
विगतमा विविध कारणले सुस्ताएको आफ्नो संगीत कर्म अब निरन्तर रुपमा अगाडी बढ्ने पनि प्रेम सेन्चुरीले जानकारी गराएका छन् ।
गीतको भिडियो :

The post गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै appeared first on Nagarik Bahas.

]]>