एमसीसीबारे छलफल गर्ने भएपछि ४ पूर्व प्रधानमन्त्रीद्वारा सर्वदलिय बैठक बहिस्कार
काठमाडौं । विवादित एमसीसी पारित गर्न साथ खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन जनामात्रै भेटौँ भनेका थिए ।
प्रधानम...