उदयपुरमा पिकनिक खान गएको ट्रयाक्टर दुर्घटनामा परि तीनको मृत्यु, दुई जनाको अवस्था चिन्ताजनक, ३६ घाइते (तस्विर सहित)

सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा ट्रयाक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ८ स्थित रंगमहलको उकालोमा स.१ त ५८५० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । पिकनिक खान गएको ट्रयाक्टर फर्किने क्रममा रंगमहलको उकालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले बताए । मृत्यु हुनेमा बेलका नगरपालिका २ भा...

उदयपुरमा १२ बर्षिया बालिका मृत फेला, बलात्कार गरी हत्या गरेको परिवारको आशंका, २ बलात्कारी पक्राउ

उदयपुर / उदयपुरमा एक १२ बर्षिया बालिका मृत अबस्थामा शव फेला परेको छ । आइतबार रौतामाई गाउँपालिका–३ लाफागाउँका अमला भन्जयाङमा स्थानीय दुर्गाबहादुर खड्काको १२ वर्षिय छोरी एल्जिना खड्का मृत फेला परेकी हुन् । शनिवार दिउँसो २ बजेको समयमा घरबाट बाख्रा चराउनको लागि गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र स्थानियले खोजतलास गर्ने क्रममा अमला भन्ज्याङ भन्ने स्थानमा मृत अबस्थामा फेला परेको सोही वडाका वड...

उदयपुरमा विद्युत सर्टबाट आगलागी हुँदा २२ लाखको क्षति

उदयपुरमा विद्युत सर्टबाट आगलागी हुँदा २२ लाखको क्षति
उदयपुर / उदयपुरको चौदण्डिगढी नगरपालिका ६ बेल्टार बजारमा आईतबार दिउँसो आगलागी हुँदा २२ लाख बराबरको क्षति भएको छ । स्थानीय सुवास राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर गोठ जलेर पुर्णरुपमा नष्ट भएको हो । विद्युत सर्टबाट आगलागी हुँदा राईको काठको दुई तले घर र सँगै जोडिएको गोठ, सुगुर २ वटा, लत्ताकपडा, धनमालाको साथै नगद रु. २ लाख समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक...

तिहार सकियो, गाईघाटमा पनि छठको रौनक सुरु, छठीघाटको सजावट गरिँदै

तिहार सकियो, गाईघाटमा पनि छठको रौनक सुरु, छठीघाटको सजावट गरिँदै
उदयपुर / अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण गाईघाट बजारमा व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयव...

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्धारा सम्मान

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्धारा सम्मान
काठमाडौं /बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ। सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो। उपराष्ट्रपति नन्दबहाद...

अचम्मका हुन्छन महिलाका सेक्सका चाहनाहरु, यो हो १० रोचक तथ्य

एजेन्सी / स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको सेक्स अनुभव गर्न चाहने एक अध्ययनले देखाएको छ । मौका पाउँदा उनीहरुले अनौठो–अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउने तथ्य उक्त अध्ययनबाट देखिएको हो । युवतीहरुले यौनको बारेमा कस्ता–कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनको निष्कर्ष यस्तो छ : १ निर्वस्त्र हुने चाहना : महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर, उनको चाहना...

केन्द्रीय अनुसन्धान व्यूरोको सफलता : मजदुर हत्यारा २३ वर्षपछि पक्राउ

केन्द्रीय अनुसन्धान व्यूरोको सफलता : मजदुर हत्यारा २३ वर्षपछि पक्राउ
उदयपुर / उदयपुरमा एक मजदुरको हत्यामा संलग्न मुख्य अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीका राजेन्द्र राई २३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । उदयपुरको साविक रामपुर ठोक्सिला गाविस वडा नम्बर २ का ३२ वर्षका नारायण साहलाई २०५२ साल कात्तिक ४ गते हत्या गरी फरार रहेका सुनसरी जिल्लाको साविक प्रकाशपुर गाविस ५ का ५५ वर्षका राईलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाइएको छ । ह...

दुबई पुलिस उड्ने मोटरसाइकलको अभ्यासमा

दुबई / दुबई प्रहरीले उड्ने मोटरसाइकललाई प्रयोगमा ल्याउने भएको छ । सन् २०२० बाट उड्ने मोटरसाइकललाई आफ्नो काममा प्रयोग गर्ने भएको हो । अमेरिकाको होभरसर्फ कम्पनीले उड्ने मोटरसाइकल(होभरबाइक) मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार गरेर तयार पारिएको मोटरसाइकल उडाउने प्रशिक्षणमा व्यस्त छन् अहिले दुबई प्रहरीका अधिकारीहरु । अब दुबई प्रहरीले यस्तो मोटरसाइकलबाट गस्ती गर्नेंछ ...

गाईको पनि जन्म, मृत्यु र बसाइ सराइ दर्ता

गाईको पनि जन्म, मृत्यु र बसाइ सराइ दर्ता
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब गाईको पनि जन्म, मृत्यु र बसाइ सराइ दर्ता अनिवार्य गरेको छ । गागाईको जन्म, मृत्यु र बसाइ सराइ र दर्ता गराउँने किसान हरुलाई भत्तासमेत दिने नियम बनाएको नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले बताउँनुभयो । गाई अव्यबस्थित भएपछि गाईहरु सडकमा हिड्ने र सडकमा सुत्ने गरेका कारण सडक दुर्घटना बढेको परीप्रेक्ष्यमा यस्तो नियमले सडक दुर्घटनामा पनि केही न्युनिकरण ह...

प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु

प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु
उदयपुर / थारु समुदाय तथा मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । यो पर्वका लागि दिदीबहिन...