काठमाडौं । नेकपा एमाले, नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका हुन् ।प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टीको एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला गर्नु परेको उल्लेख छ ।

यस्तो छ प्रस्तावको पूर्णपाठ

तपाईको प्रतिक्रिया