उदयपुरमा आगलागीबाट दुई बालबालिकाको मृत्यु, ५४ लाख बराबर क्षति

उदयपुरमा आगलागीबाट दुई बालबालिकाको मृत्यु, ५४ लाख बराबर क्षति
उदयपुर - उदयपुरमा विभिन्न ठाउँमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ भने ५४ लाख बढी धनमालको क्षति भएको छ । आगलागीबाट मृत्यु हुनेमा रौतामाई गाउँपालिका ८ पाखाटोलका रामबहादुर मगरको ६ वर्षिय छोरी जस्मिन मगर र २ वर्षिय छोरा रोजन मगर रहेको छ । शुक्रबार अन्दाजी ५ः१५ बजेको समयमा मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीबाट मगरक...

त्रियुगा नगरपालिकामा आज शोक विदा

त्रियुगा नगरपालिकामा आज शोक विदा
गाईघाट - आज (आईतबार) त्रियुगा नगरपालिकामा शोक विदा दिने निर्णय भएको छ । त्रियुगा नगरपालिका १२ का वडाध्यक्ष एवम् कार्यपालिका सदस्य चुडाराज काफ्लेको सवारी दुर्घटनामा परि मृत्यु भएकोले आईतबार शोक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जानकारी दिए । त्रियुगा नगरपालिकाको कार्यालय मातहतका सवै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा (आकस्मिक सेवा बाहेक) स...

एकै परिवारका तीन जनाको हत्यारालाई आजिवन काराबासको सजाय

एकै परिवारका तीन जनाको हत्यारालाई आजिवन काराबासको सजाय
उदयपुर - गत भदौ १७ गते एकै परिवारका तीन जनाको विभत्स हत्या गर्ने उदयपुरको बेलका नगरपालिका–७ गोभाटारका ४५ वर्षिय नरबहादुर बस्नेतलाई आजिवन कारावासको सजायको फैसला भएको छ । जिल्ला अदालत उदयपुरको ३ नं. वेन्चका न्यायधिश नवराज दुलालको विहिबारको एकल इजालसले पिडित पक्षको माग दावी बमोजिम बस्नेतलाई आजिवन कैदको सजाय सुुनाएको हो । मुलुकी अपराध संहिता अन्तर्गत जिवित रहेसम्म कैद गर्ने गरी सजाय फैसला भएको जिल्ला...

उदयपुरमा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

उदयपुरमा खुकुरी प्रहार गरि श्रीमतीको हत्या
उदयपुर - उदयपुरको बेलका नगरपालिका वडा नंं. ९ भचुवाका २७ वर्षिय बिनोद खत्रीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिहिबार विहानको खानाखाई जंगलमा घाँस काट्न गएको समयमा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गरि श्रीमति २० वर्षिय युनिशा पौडेल खत्रीको हत्या गरेका हुन् । बेलका नगरपालिका वडा नंं ६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमा श्रीमतीको हत्या गरि ईलाका प्रहरी कार्यालय रामपुरमा खत्रीले आत्मसमप...

कुनै सम्पत्ति छैन् तुलसी बहुमुखी सहकारीको नाममा, मंगलबारबाट बचत फिर्ता गर्ने आश्वासन

कुनै सम्पत्ति छैन् तुलसी बहुमुखी सहकारीको नाममा, मंगलबारबाट बचत फिर्ता गर्ने आश्वासन
उदयपुर - उदयपुरको गाईघाटमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरमा कुनै सम्पत्ति नरहेको खुलेको छ । आफ्नै भवन, आफ्नै करोडौंको जग्गा जमिन भन्दै सर्वसाधारण ठग्न माहिर तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरको कुनै चल अचल सम्पत्ति नरहेको खुलेको छ । गाईघाटको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड र गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर रहेको भवन र त्रियुगा नगरपालिका ४ स्थित रहेको...

व्यवसायीहरुले बैंकको बढ्दो व्याज तिर्ने अवस्थामा छैनः उपाध्यक्ष मलहोत्रा

व्यवसायीहरुले बैंकको बढ्दो व्याज तिर्ने अवस्थामा छैनः उपाध्यक्ष मलहोत्रा
उदयपुर - नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले व्यवसायीहरुले बैंकको बढ्दो व्याजदर तिर्ने अवस्थामा नरहेको बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको स्थापना दिवस, प्रथम साधारण सभा तथा अधिवेशनलाई शनिबार सदरमुकाम गाईघाटमा यस्तो बताएका हुन् । व्यापार व्यवसाय मन्दी छ, बैंकको व्याजदर बढेको बढै छ यस्तो अवस्थामा व्यवसायीहरुले बैंकको किस्ता तिर्न धौधौ रहेकोले बैंकहरुले समय दिएर साविककै व्...

उदयपुरमा १४ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा अहेव यादव पक्राउ

उदयपुरमा १४ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा अहेव यादव पक्राउ
उदयपुर - उदयपुरमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक अहेव पक्राउ परेको छ । खोटाङकी अन्दाजी १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अस्पताल उदयपुरमा कार्यरत २६ वर्षिय अहेव राजीव कुमार यादव पक्राउ परेको छ । जिल्ला सिरहा सुखीपुरनगरपालिका १ घर भई त्रियुगा नगरपालिका १२ दुर्गा टोलमा बस्दै आएका अहेव यादव शनिबार पक्राउ परेर म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उद...

उदयपुरको मोतिगडामा फेला पर्यो पुरानो दरबारको अवशेष

उदयपुरको मोतिगडामा फेला पर्यो पुरानो दरबारको अवशेष
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित मोतिगडामा पुरानो दरबारको भग्नावशेष फेला परेको छ । अहिले त्रियुगा जनता बहुमुखी क्याम्पस परिषरमा रहेको पुरानो दरबारको उत्खनन शुरु गरेको छ । पुरानो इटाको वाल भएको र इनार जस्तो देखिएको ठाउँमा उत्खनन गरिरहेको छ । पुरातत्व विभागको पुरातत्व विद देवेन्द्रनाथ तिवारीको नेतृत्वले टोलीले पाँच दिनको उत्खननको क्रममा भग्नावशेष प्राचिन बस्तु तथा मूर्तिका टुक्रा, इटाको...

प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले गर्‍यो बहिष्कार

प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले गर्‍यो बहिष्कार
विराटनगर - नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले बहिष्कार गरेको छ ।  शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि संस्थापन पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेको हो । अध्यक्ष पदका आकांक्षी पवन अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको बताइएको ...

त्रियुगा नगरपालिकामा संचालित प्रथम वडाध्यक्ष गोल्ड कपको उद्घाटन खेलमा कटारी विजयी

त्रियुगा नगरपालिकामा संचालित प्रथम वडाध्यक्ष गोल्ड कपको उद्घाटन खेलमा कटारी विजयी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा शनिबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगितमा कटारी फुटवल क्लव विजयी भएको छ ।निर्धारित ६० मिटेको खेलमा चौदण्डिगढी नगरपालिकालाई ५–२ ले पछि पार्दै कटारीले जित निकालेको हो । पहिलो खेलमै सहजै जित निकालेको कटारीले अव १९ गते सेमिफाईनल खेल खेल्दैछ । मध्यान्न अघि लगातार तीन गोल गर्दै अघि बढेको कटारीलाई व्रेकपछि चौदण्डिले दुई गोल जवाफी फ...