त्रियुगा नगरपालिकामा दुई वर्षमा ६१ करोड २१ लाखले घट्यो बजेट, कुन पालिकामा कति बजेट ?

त्रियुगा नगरपालिकामा दुई वर्षमा ६१ करोड २१ लाखले घट्यो बजेट, कुन पालिकामा कति बजेट ?
उदयपुर । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरणबाट प्राप्त हुने बजेट त्रियुगा नगरपालिकामा दुई वर्षको अन्तरालमा ६१ करोड २१ लाखले घटेको छ । त्रियुगा नगरपालिकामा आर्थिक वर्ष २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख रहेको थियो । चालु आव २०८२/८३ मा १ अर्व ८ करोड ७१ लाखमा झर्यो । आगामी आव २०८३/८४ मा ८५ करोड ८१ लाख बजेट पाउने भएको छ । दुई वर्षमा त्रियुगा नगरपालिकाको बजेट ६१ करोड २१ लाखले घटेको हो । समा...

गाईघाटमा नापतौल शिविर चल्दै

गाईघाटमा नापतौल शिविर चल्दै
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो । शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको चेकजाँच, नवीकरण, नयाँ दर्ता गराउन सक्ने भएका छन...

जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने

जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भगत निर्विरोध, वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्य समितिको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध अध्यक्ष भएका छन् । संघको अध्यक्षमा भगतले बाहेक अरु कसैले पनि उम्मेदबार नदिइएकोले उनी अध्यक्षमा निर्विरोध भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदबारी परेको छ । निर्वतमान उपाध्यक्ष सुनिल कुमार महत्तो र संघका सदस्य तथा मेला महोत्सव समितिका संयोजक प्रदिप द...

राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट

राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट
उदयपुर ।  पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् । जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो वार्षिक साधारणसभा तथा द...

त्रियुगा नगरपालिकाको लोगो सार्वजनिकसँगै प्रयोगमा ल्याए

त्रियुगा नगरपालिकाको लोगो सार्वजनिकसँगै प्रयोगमा ल्याए
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ । आफ्नै स्थानीय विशिष्ट मौलिकता झल्किने खाल्को लोगो बनाएर नगरपालिकाले १५ औं नगर सभाबाट लोगो सार्वजनिक गरेको हो । पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्व झल्कने लोगो निर्माण गरि पालिकाले सार्वजनिक गरि नगर सभाबाट प्रयोगमा ल्याएको  प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले जानकारी दिए । लोगोमा नेपालको...

उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय

उदयपुरगढी गाउँपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले आगामी बर्षको लागि ६८ करोड ४० लाख ५ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपप्रमुख जीतबहादुर खड्काले मंगलबार गाउँपालिकाको १९ औं  गाउँपालिकाको गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । नीति तथा बजेट सार्वजनिक कार्यक्रममा खड्काले चालु तर्फ ४१ करोड ४९ लाख ८५ हजार ८६४ रुपैया र पुँजीगत तर्फ २६ करोड ९० लाख १९ हजार १६७ रुपैया बि...

त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट

त्रियुगाको बजेट १ अर्व ५३ करोड ३४ लाख ५९ हजार, चालु आवको तुलनामा ६२ करोड ३७ लाखले घट्यो बजेट
उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट ६२ करोड ३६ लाख ९८ हजारले घटेको छ । त्रियुगा नगरपालिकाको १५ औं नगर सभामा नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको आगामी अनुमानित बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रहेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपमेयर राईले उक्त बजेट प्रस्तुत गरेका हुन् । त्रियुगाको चालु आवमा दुई अर्व १५ करोड ७१ लाख ५७ हजार को बजेट विनियो...

त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ?

त्रियुगा नगरपालिकाको बजेट ३८ करोडले घट्यो, कुन पालिकामा कति बजेट ?
उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट झण्डै ३८ करोडले घट्यो । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरण २०८२/८३ को बजेटमा सुत्रबद्ध रुपमा रकम हस्तान्तरणमा त्रियुगा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७१ लाख रहेको छ । चालु आव २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख बजेटको तुलनामा आगामी आवमा ३८ करोड ३१ लाखले घटेको हो । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदा...

बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु

बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु
उदयपुर-उदयपुरमा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नगरपालिका ५ स्थित सन्जिप कार्कीको  १७ वर्षिया छोरी दुर्गा कार्कीको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर पछि नगर अस्पताल लगेकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ...

त्रियुगा नगरपालिका भित्रका अवैध संरचना हटाउने

त्रियुगा नगरपालिका भित्रका अवैध संरचना हटाउने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहल वरपर रहेको अवैधानिक भौतिक संरचना हटाउने भएको छ । त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार खड्काले बुधबार एक सुचना जारी गर्दै जेष्ठ १ गते बिहिबारबाट त्रियुगा नपा वडा नं. ३ स्थित त्रियुगा बसपार्क र वडा नं. १३ स्थित मदन भण्डारी सभाहल क्षेत्र आसपासको अवैधानिक भौतिक संरचना हटाउने सूचना जारी गरेको छ । त्रियुगा...