टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उदयपुरमा मसला जुलुस

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उदयपुरमा मसला जुलुस
उदयपुर - नागरिक उन्मुक्ति पार्टी उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित मशाल जुलुसको कोण सभालाई सम्बोधन गर्दै टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका अध्यक्ष बद्री नारायण चौधरीले कोण सभाको समापन गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् । टीकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको पनि नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । चौधरीले, ‘त्यो आन्दो...

नेकपा एसद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकालाई कडा कारबाहीको माग

नेकपा एसद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकालाई कडा कारबाहीको माग
उदयपुर - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी उदयपुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका जो–कोहीलाई कडा सजायको माग गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जनार्दन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पढाउँदै नेकपा एसले यस्तो माग गरेको हो । नेकपा एंसका उपाध्यक्ष डेक बहादुर गुरुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत...

सामाजिक संजालमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोह पक्राउ

सामाजिक संजालमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोह पक्राउ
उदयपुर - उदयपुरमा चिठ्ठा प¥यो भनी ठगी गर्ने समूहका तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जालबाट चिठ्ठा प¥यो भनेर ठगी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको हो ।विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाखभन्दा...

चोरीको मोटरसाईकल सहित एक जना पक्राउ

चोरीको मोटरसाईकल सहित एक जना पक्राउ
उदयपुर - उदयपुरमा चोरीको मोटर साइकल सहित एक जना पक्राउ परेको छ । मोटर साइकल चोरीको आरोपमा त्रियुगा नगरपालिका १२ बस्ने २८ वर्षिय राकेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १४ गते रातिको समयमा त्रियुगा नगरपालिका १२ मुना राउतको घर बाहिर पार्किङ गरि राखेको स ९ प ४४०७ नम्बरको प्लसर मोटर साइकल हराएको थियो । उक्त मोटर साइकललाई चौधरीले नम्बर परिवर्तन गरि बा ६ प ३१७२ बनाएर लुकाइ छिपाइ आफ्नै घरमा राखेक...

उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो
उदयपुर - सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको विद्युत काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ । नेपाल विद्यूत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीका अनुसार ७ करोड ९४ लाख बढी विद्युत महशुल बुझाउन बाँकी देखिएकोले विद्युत लाइन काटिएको बताए । विच विचमा रकम भुक्तानी गर्दै गएपनि अपुरो भुक्तानी गर्ने गरेकोले ...

उदयपुर सिमेन्ट उद्योगमा घाटाको दायित्व बढ्दै तर प्रतिवेदनमा नाफा आयो

उदयपुर सिमेन्ट उद्योगमा घाटाको दायित्व बढ्दै तर प्रतिवेदनमा नाफा आयो
आब २०७८/७९ मा ४ करोड ९२ लाख नाफा : महाप्रबन्धक न्यौपांनें, सोही आवमा ९० करोड ५० लाख बढी तिर्नु पर्ने दायित्व छ : युनियनका अध्यक्षहरु उदयपुर - सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक बर्ष २०७८/७९ मा करिव ५ करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको शुक्रबार सम्पन्न ३५ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिवेदनमा ४ करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाएको छ । ...

उदयपुरगढीको हाडेबासमा भिषण आगलागी

उदयपुरगढीको हाडेबासमा भिषण आगलागी
उदयपुर - उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भिषण आगालागी भएको छ । बिहीबार बिहान ७ः४५ बजे विद्युत सर्ट भई आगलागी हुँदा हालसम्म एक घर सहित ७ गोठ जलेर नष्ट भएको छ । कृषि मिटर सर्ट भई शुरु भएको आगलागी गाई गोठहुँदै चोक बहादुर केप्छाकी मगरको घर र गाई जलेर नष्ट भएको उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार कृषि मिटर सर्ट भई शुरु भएको आगो हावा चलेपछि गाई ...

उदयपुर सिमेन्ट उद्योगका ट्रेड युनियनहरुको दवावपछि उद्योग मन्त्री रिजाल उद्योगको अनुगमन गर्दै

उदयपुर सिमेन्ट उद्योगका ट्रेड युनियनहरुको दवावपछि उद्योग मन्त्री रिजाल उद्योगको अनुगमन गर्दै
उदयपुर - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको अनुगमन गर्ने भएको छ । वर्षौदेखि घाटामा गएर टाँट पल्टने अवस्थामा पुगेको उद्योगको मन्त्री रिजालले विहिबार (आज) अनुगमन गर्ने कार्यक्रम रहेको छ ।कोइला अभावको बहानामा अधिकांश समय बन्द रहेको सिमेन्ट उद्योग धराशायी अवस्थामा छ । महिनामा बल्लतल्ल साता दिन सञ्चालन भइरहेको सिमेन्ट उद्योग चैत्र अन्तिम सातादेखि ...

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट
उदयपुर । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर प्रति बेलका नगरपालिका अन्तर्गतका अधिकांश वन समूहहरुले असन्तुष्टी जनाएको छ । बेलका नगरपालिका अन्तर्गत रहेका ५२ सामुदायिक वन उपभोक्त समितिहरु मध्ये ३२ बढी समूहका पदाधिकारीहरुले एक विज्ञप्तीमार्फत सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरप्रति असन्तुष्टी जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुरको बैशाख २४ गतेका लागि बेलका नगर स्तरीय सामुदायि...

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सूचना संचार तथा प्रचार प्रसार उपसमितिले प्रकाशन गरेको २०८० सालको क्यालेण्डरको विमोचन पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा गरेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया कार्यक्रममा २०८० सालको क्यालेण्डर गाउँपालिका अध्यक्ष मेजर राईको प्रमुख अतिथ्यतामा विमोच...