आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै

आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै
उदयपुर । उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम आज शनिबार हुदैछ । शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल थारू संघ (समाजवादी) को आयोजनामा हुन लागेको सो कार्यक्रम आज शनिबार चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा हुनेछ । थारुमा ‘अन्ध...

उदयपुरमा ३८ केजी गाजा सहित २ पक्राऊ

उदयपुरमा ३८ केजी गाजा सहित २ पक्राऊ
उदयपुर । प्रहरीले उदयपुरको कटारीबाट ३८ केजी गाजा सहित शुक्रबार विहान २ जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेहरुमा खोटाङं घर भै उदयपुरको ताप्लि गाउँपालिका–१ मा बस्ने ३२ वर्षिय गणेशवहादुर मगर र ३३ वर्षिय विरवहादुर मगर रहेको प्रहरीले जनाएको छ । राती १ बजेको समयमा १९÷१९ केजी गाजा बोरामा बोकेर कटारी बजार आउँदै गरेको बेला ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राऊ गरेको प्रहरी नायब...

उदयपुरमा प्रेसर कुकर प्रहार गरी श्रीमतिको हत्यारा पक्राउ

उदयपुरमा प्रेसर कुकर प्रहार गरी श्रीमतिको हत्यारा पक्राउ
उदयपुर । उदयपुरमा श्रीमतिको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाका अनुसार मंगलबार राति श्रीमान पिटरको कुटपिटबाट उनकी श्रीमती २९ बर्षीया छबिमाया राईको मृत्यु भएको हो । दशै मनाउन भन्दै पाहुनाको र...

उदयपुरमा माईक्रो दुर्घटनामा १८ जना घाइते, दुईको अवस्था गम्भीर

उदयपुरमा माईक्रो दुर्घटनामा १८ जना घाइते, दुईको अवस्था गम्भीर
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झर्नामा भएको माईक्रो दुर्घटनामा १८ जना घाईते भएको छ । काठमाडौँ देखि झापा तर्फ जाँदै गरेको प्र.१–०२०००४ क २०७६ नं को हायस सोमबार दिउँसो पछाडीको टायर खुस्किदा दुर्घटना भएको थियो । टायर खुस्किएर अनियन्त्रित भएको माईक्रो सडक छेउ दाईने साईडको सालको रुखमा ठक्कर खाएर दुर्घटना भएको थियो । उक्त माईक्रोमा सवार १८ मध्य दुई जना गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्...

उदयपुरमा मलद्वार भित्र लागुऔषध लुकाई ल्याउँदै गरेका पाँच युवक पक्राउ

उदयपुरमा मलद्वार भित्र लागुऔषध लुकाई ल्याउँदै गरेका पाँच युवक पक्राउ
उदयपुर– मलद्वारमा लागुऔषध बोकेर हिडिरहेका पाँच जना युवालाई उदयपुरमा प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका–६, बेल्टार बजारबाट उनीहरुलाई पक्राउ गरिएको हो । चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय बिनोद राई, ३२ वर्षीय मनोज राई, ३२ वर्षिय प्रबेश चौहान, ३२ वर्षीय बिदुर राई र ३० वर्षीय बिशाल राई पक्राउ परेका हुन । उनीहरु सवैको मलद्वारबाट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ...

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ
उदयपुर । उदयपुरमा लागुऔषध सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ बर्मी घर भएका २२ बर्षीय बिशाल तामाङ, सोही ठाउँका २७ बर्षीय सोम कृष्ण राई र कटारी–३ बस्ने २० बर्षीय करण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बर्मी घर भई कटारी–४ कान्छी बजारमा कोठा भाडामा बस्दै...

उदयपुरमा २५ रुपैया जरिमाना भएका फरार प्रतिवादी पक्राउ

उदयपुरमा २५ रुपैया जरिमाना भएका फरार प्रतिवादी पक्राउ
उदयपुर - उदयपुर प्रहरीले फरार प्रतिवादी प्रक्राउ गर्ने क्रममा अहिले सम्म नसोचेको सफलता प्राप्त गरेको छ । प्रहरीले करकाप मुद्दामा २५ रुपैया जरिमाना तोकिएका फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो । चौदण्डीगढी नगरपालिका–१० बस्ने ५८ बर्षीय देबल चौधरीलाई करकाप मुद्दामा २०६५ जेठ २४ गते उदयपुर अदालतले रु. २५ जरिमाना तोकेको थियो । चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले खोजतलास ...

प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी

प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी
उदयपुर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन र एन प्याब्सन उदयपुरले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । विहिबारबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विहिबारै पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/जिल्ला समन्वय समिति उदयपुरमा ज्ञापनपत्र बुझाएका छन...

कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न

कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न
उदयपुर । कटारी नगरपालिकामा विद्युत छिनमा आउने र छिनमै जाने समस्याले कटारीका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले नगरका सेवाग्राही मारमा परेपछि कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेका छन् । झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको ...

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव
उदयपुर । उदयपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढेको छ । हालसम्म जिल्लामा ५१ जना डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । २२० जनालाई चेकजाँच गर्दा ५१ जनामा डेंगू देखिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन लौकाजी राईले जनाएको छ । त्रियुगा र बेलका नगरपालिकामा २१÷२१ जनामा डेंगू देखिएको छ भने चौदण्डीगढी नगरपालिकाम...