स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
१० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना,...

उदयपुर एक्स्पोमा माघ २२ गते चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ लगायतको प्रस्तुति रहने

उदयपुर एक्स्पोमा माघ २२ गते चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ लगायतको प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज बारहौ दिन चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ, गंगा गौतम आचार्य र रुपा घर्ती मगरको प्रस्तुति रहने छ । युवा पिढीको लोकप्रिय गायक दुर्गेश थापा, लोकप्रिय गायिका साइमा श्रेष्ठ आज (सोमबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार स् उदयपुरको पह...

आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने

आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज एघारौं चर्चित गायिका तथा कलाकार ज्योति मगर र गायक श्रीकृष्ण बम मल्लको प्रस्तुति रहने छ । सवै खाले वर्गको आकर्षक लोक गायिका ज्योति मगर आज (आइतबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । मगरलाई हरेक महोत्सवको बहुप्रतिक्षित कलाकारका रुपमा हेरिन्छ । उदयपुर एक्स्पोका उद्घोषकले गायिका मगरलाई प्रचारको मुख्...

उदयपुर एक्स्पोमा माघ २० गते शनिबार पुनः प्रिति पासवान, द अविरल बाण्डको पनि प्रस्तुति रहने

उदयपुर एक्स्पोमा माघ २० गते शनिबार पुनः प्रिति पासवान, द अविरल बाण्डको पनि प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज दशौं दिन चर्चित मैथली डान्सर प्रिति पासवानको पुनः  प्रस्तुति रहने छ । शुक्रबार प्रस्तुत गरेको सांगतिक कार्यक्रममा प्रिति पासवानका समर्थकहरुले पुनः शनिबार स्टेजमा आईदिन माग गरेपछि माघ २० गते शनिबार पुनः प्रिति पासवानको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला तथा महोत्सव व्यवस्थापन समितिका संयोजक प्रदिप देउजाका अनुसार शुक्रबारको कार्यक्रममा प्रिति पासवान...

उदयपुर एक्स्पोमा आज अनु चौधरी, जादुगर गुन्द्रुके र गायक दिपक खड्काको प्रस्तुति रहने

उदयपुर एक्स्पोमा आज अनु चौधरी, जादुगर गुन्द्रुके र गायक दिपक खड्काको प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज आठौं दिन चर्चित थारु गायिका अनु चौधरी, चर्चित हाँस्य कलाकार राजेन्द्र गिरी (जादुगर गुन्द्रुके) र गायक दिपक खड्कको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महो...

उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने

उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज सातौं दिन चर्चित गायिका प्रिती आले, चर्चित हाँस्य कलाकार सुवोध गौतम (एकदुमे) र लोकदोहोरी गायक श्याम राना मगरहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित म...

उदयपुर एस्पोमा आज धुर्मुस, सुन्तली र एलिना आउने

उदयपुर एस्पोमा आज धुर्मुस, सुन्तली र एलिना आउने
उदयपुर । उदयपुरमा जारी उदयपुर एस्पो २०८० मा भाग लिन कलाकार सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र गायिका एलिना चौहान आउने भएका हुन । त्रियुगा नदी किनारामा संचालित एस्पोमा भाग लिन कलाकार आउने भएको सूचना तथा संचार समितिका संयोजक सुखिलाल चौधरीले जानकारी दिए । एक दशक भन्दा बढि समय मुसहर बस्ती, क्रिकेट रंगशाला र बिभिन्न सामाजिक गतिविधिमा सहभागी रहेका धुर्मुस सुन्तली पुनः कलाकारिता म...

कटारी नगर उद्योग वाणिज्य संघद्वारा कर परामर्श समिति गठन

कटारी नगर उद्योग वाणिज्य संघद्वारा कर परामर्श समिति गठन
कटारी / कटारी नगर उद्योग वाणिज्य संघ (चेम्बर अफ कमर्स) कटारीले कर परामर्श समिति गठन गरेको छ । कटारी नगर उद्योग वाणिज्य संघको सदस्य टेकराज निरौलाको संयोजकत्वमा कर परामर्श समिति चयन गरेको हो । स्थानीय व्यवसायीहरुको कर सम्बन्धि अपठ्याराहरुलाई सहजिकरण गर्नको लागि कर सहयोगी निरौलाको संयोजकत्वमा कर परामर्श समिति समेत गठन गरिएको कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । समितिमा राम...

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने
उदयपुर- उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को शुभारम्भ हेलिकोप्टरबाट पुष्प वृष्टि गरि गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा उदयपुर एक्स्पो २०८० मेला लगाउने भएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको जानकारी दिइएको हो । उदयपुर एक्स्पो माघ ११ गते हेलिकप्टरबाट नगर परिक्रमा गर्दै पुष्प विष्टी गरी गरिने मेला महोत्सव व्यवस...

त्रिवेणी मेलामा कटारी चेम्बर अफ कमर्सद्वारा फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग

त्रिवेणी मेलामा कटारी चेम्बर अफ कमर्सद्वारा फोहोर व्यवस्थापनका लागि डस्बिन सहयोग
कटारी - कटारी नगर उद्योग वाणिज्य संघ (कटारी चेम्बर अफ कमर्स)ले त्रिवेणी (मैनी)मा हुने फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको छ । माघ १ गते माघे संक्रान्तिदेखि कटारी नगरपालिका–२ स्थित त्रिवेणी धाममा सुरु भएको त्रिवेणी (मैनी)मेलामा सरसफाईका लागि टेवा पुराउने उद्येश्यले डस्बिन प्रदान गरिएको संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । संघले मेला परिसरमै एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अत...