हुरेण्डेकले लगाउन लगाएको कोरोना क्लिनिकल ट्रायल खोपले सुन्दर मलिकको मानसिक सन्तुलन गुम्ने डर
उदयपुर - चिनिया कम्पनीले उत्पादन गर्न खोजेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) खोपले त्रियुगा नगरपालिका १ हाटखोला जोगिदहका २८ वर्षिय सुन्दर मलिक डोमको मानसिक सन्तुलन गुम्ने खतराको चरणमा पुगेको छ । सिएचओ सेल नामक खोप अहिले परीक्षणकै क्रममा रहेको छ ।
सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल खोपले सुन्दरको मानसिक सन्तुलन गुमेक...











