आज सरस्वती पूजा, सरस्वती पूजा किन र कसरी मनाउने ?

आज सरस्वती पूजा, सरस्वती पूजा किन र कसरी मनाउने ?
हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । उनको प्रतिकात्मक चित्...

उदयपुरमा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

उदयपुरमा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन
उदयपुर - उदयपुरमा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गरेको छ । अवैध रुपमा संचालनमा आएका क्रसरहरु आईतवारबाट लागू हुने गरी बन्द गर्न सूचना जारी गरेको छ । प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण नगरी संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा क्रसिङ, उत्खनन, प्रशोधन कार्यमा संलग्न उद्योगहरुलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय उ...

स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
उदयपुर -  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरद्वारा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम संचालन गरेको छ । मंगलबार स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडामा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको हो । सचेतना कार्यक्रममा खाद्य स्वच्छता र जोखिमहरु, खाद्य पदार्थमा लेबलको महत्व, जङ्क फूड, सन्तुलित भोजन तथा पोषणको महत्व ल...

चोरीको आरोपमा अमेरिकी डलर सहित एक युवक पक्राउ

चोरीको आरोपमा अमेरिकी डलर सहित एक युवक पक्राउ
उदयपुर - चोरीको आरोपा उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–११ गाईघाट स्थित मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो एक युवक पक्राउ परेका छन । अमेरिकी डलर, भारु, युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी – १० पाथेका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन् । मिनी मार्केटमा एक गिफ्ट पसलमा पेस्तोल पाईन्छ भन्दै सोधि हिँडेको सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी न...

प्रथम त्रियुगा मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रथम त्रियुगा मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु
उदयपुर - उदयपुरको सदरमुकाम गाईघाटमा प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । प्रतियोगिता त्रियुगा मावि गाईघाटको प्राङ्गनमा सुरु भएको हो । पुस १८ गते देखि २२ गते सम्म संञ्चालन हुने खेलमा त्रियुगा नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयले भाग लिएका छन् । एथेलेटिक्स, शटपुट, लंगजम्प, हाइजम्प, त्रिपल जम्प, ज्याब्लिंगथ्रो, भलिवल, कबडी, तेक्वा...

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई अग्नी पीडितलाई सहयोग

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई अग्नी पीडितलाई सहयोग
गाईघाट - स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले मंगलबार सामाजिक उत्तरदायित्व अन्र्तगत दुई अग्नी पीडितलाई सहयोग गरेको छ । त्रियुगा नगरपालिका ३ ठाडी बस्ने टिका ठकुरी र चाँप बस्ने राजन कटुवाललाई जनही पाँच हजारका दरले एकेडेमीले चेक हस्तान्तरण गरेको हो । आइतबार राति टिका ठकुरीको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा लत्ता कपडा, अन्नपात र सुन चाँदी र नगद जलेर नष्ट भएको थियो । अग्नी पीडितहरुको घरमै पुगेर स्ट...

उदयपुरमा ७४ वर्षिय बृद्ध पक्राउ

उदयपुरमा ७४ वर्षिय बृद्ध पक्राउ
उदयपुुर । उदयुयरमा फरार सूचीमा रहेका एक ७४ वर्षिय वृद्ध पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका–१० का लट्टे भनिने जगतबहादुर बुुढाथोकी पक्राउ परेका हुन् । उनलाई पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला अनुसार गर्भपतन मुद्दामा २ वर्ष ११ महिना १० नि कैद तोकेको थियो । २०७१ बैसाख १७ गतेको फैसलापछि उनी फरार लिष्टमा परेका थिए । लुुकिछिपी त्रियुुगा नगरपालिका ३ मोतिगडामा बसिरहेको अवस्थमा पक्राउ गरेको जि...

महाप्रबन्धक न्यौपानेको असक्षमता : खरानी मिसिएको कोइला ल्याउँदा उद्योग पुनः बन्द

महाप्रबन्धक न्यौपानेको असक्षमता : खरानी मिसिएको कोइला ल्याउँदा उद्योग पुनः बन्द
उदयपुर - नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग टाट पल्टिने अवस्थामा पुगेको छ । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको असक्षमताका कारण उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो । महाप्रबन्धक न्यौपानेले खरानी मिसिएको कोइला आपूर्ति गर्दा उद्योग पुनः शनिबारबाट बन्द हुन पुगेको छ । मंसिरमा १९ दिन बन्द रहेको उद्योग संचालन भएको १५ दिन नपुग्दै कोइला अभावमा शनिबारबाट क्लिङकर उत्पाद बन्द भएको हो ...

उदयपुरमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

उदयपुरमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
उदयपुर - उदयपुरको कटारी नगरपालिका १० पालिसिंहमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ताप्ली गाउँपालिका रुपाटारबाट कटारी जाँदै गरेको प्र.२–०१–००१ च.००५० नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका १ बस्ने ६५ वर्षिय मिन बहादुर सार्की रहेको छ । उनको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो । सोही ...

रौतामाईका ऐलानी जग्गाधनीहरूले लालपुर्जा पाउने पक्का

रौतामाईका ऐलानी जग्गाधनीहरूले लालपुर्जा पाउने पक्का
गाईघाट / उदयपुरका एक गाउँपालिका र राष्ट्रिय भूमि आयोग विच भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्न सहमतिपत्रमा हस्ताक्षर भएको छ । रौतामाई गाउँपालिका र राष्ट्रिय भूमि आयोग विचमा सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा दुईपक्षिय कार्यसहमति पत्रमा हस्ताक्षर भएको हो । निर्वाचन आचार संहिताले रोकिएको आयोगको काम निर्वाचन आचार संहिता सकिएसँगै रौतामाई गाउँपालिका र आय...