राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको आरोही प्रथम
उदयपुर / राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको जीवन आरोही प्रथम भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय कविता महोत्सवमा आरोही प्रथम भएको हो ।
प्रतियोगितामा देशभरबाट आएका २ सय ४८ कविता मध्येबाट वाचनका लागि उत्कृष्ठ २० कविताहरु छनोट गरिएको थियो । उत्कृष्ठ २० कविता वाचन पश्चात प्रथम, द्वितीय र तृतिय घोषणा गरिएको हो ।
आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता...











