त्रियुगा जनता बहुमुखी क्याम्पसद्वारा अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा, अब्बलको प्रमाणपत्र प्राप्त (फोटो फिचर)

त्रियुगा जनता बहुमुखी क्याम्पसद्वारा अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा, अब्बलको प्रमाणपत्र प्राप्त (फोटो फिचर)
उदयपुर, उदयपुरको एक शैक्षिक संस्था अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा गर्न सफल भएको छ । बिश्व बिद्यालय अनुदान आयोगले उदयपुरको त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत्र/QAA Certificate प्राप्त गर्न सफल भएको भन्दै प्रमाण पत्र दिएको छ। देश भरको कुल १ हजार चार सय क्याम्पसहरु मध्ये ३० वटा क्यापम्सले मात्र यस्तो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत...

समाज सेवी कृष्ण कार्कीले निर्माण गरेको बस्तीमा दैनिक हेर्नेको भिड

 उदयपुर, मोरङको रतुवामाई नगरपालिका ३ मा गत असारमा भिषण वर्षकै कारणले २१ घर बगरमा परिणत भएको थियोे । यसकारण यस क्षेत्रका अधिकांश बाढीपीडित अर्काको घरमा आश्रय लिन बाध्य भएको खबर विभिन्न संचार माध्यममा प्रकाशित भए पश्चात् मनका धनी समाजसेवी कृष्ण कुमार कार्कीले अशक्त बृद्ध अपाङ्ग भएको बाढी १० विस्थापितलाई घर बनाउन सुरुवात भएसंगै विभिन्न समाज सेवी ब्यक्ति भ्रमण अवलोकन गर्ने क्रम बढेको छ । विश्व उल्टो ...

त्रियुगा नगरपालिकामा डिजिटल सूचना पाटी जडान

त्रियुगा नगरपालिकामा डिजिटल सूचना पाटी जडान
उदयपुर,  जनतालाई सूसुचित गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले डिजिटल सूचनापाटी जडान गरेको छ । सूशासनमा टेवा पुगोस भनेर नगरपालिकाको गेटमा सूचना पाटी जडान गरिएको हो । सूचनापाटीमा नगरपालिकाको फोन नम्बर, दैनिक तापक्रम र विभिन्न सूचनाहरु हेर्न पाईन्छ । दुई वटा सूचना वोड करिब तिनलाखमा लागतमा डिजिटल सूचनापार्टी राखिएको त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए । ‘नगरपालिकाको सबै सूचना ...

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त
उदयपुर, नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए । उनले सोमबार नै महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए । उद्योग, वाणिज्य मन्त्रालयले शुक्रबार निगमको कार्यकारी पदका लागि पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो । निगम...

त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने

त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने
उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको बताए । घरघरमा नै प्रसुति हुने क्रमलाई घटाउन नगर पालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजाने एम्बुलेन्सको खर्च दिन लागेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको जेष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको मौसम भएकाले एक÷...

उदयपुर सिमेन्टले पूरानो रेकर्ड तोड्दै ९३० मेट्रिक टन उत्पादन गरी नयाँ रेकर्ड कायम

उदयपुर सिमेन्टले पूरानो रेकर्ड तोड्दै ९३० मेट्रिक टन उत्पादन गरी नयाँ रेकर्ड कायम
सुखिलाल चौधरी, उदयपुर, मुलुलको सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले शनिबार ९ सय ३० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर फेरी अर्को नयाँ रेकर्ड कायम गरेको छ । सरकारी स्वामित्वको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नै रेकडलाई तोडदै ९ सय ३० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर नयाँ नयाँ किर्तिमान कायम गरेको हो । सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । जापानिज प्राविध...

प्रयत्नशिल युवा समुहद्वारा मन्दिर सरसफाई

प्रयत्नशिल युवा समुहद्वारा मन्दिर सरसफाई
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ११ का प्रयत्नशील युवा समुहले मन्दिर सरसफाई कार्यक्रम गरेको छ । प्रयत्नशील युवा समुह, मन्दिर ब्यावस्थापन समिति सहितका टोलीले ढिम्कि मन्दिर परिसरमा गमलामा फुल रोप्नेदेखि मन्दिर परिसर सरसफाई गरेको छ । विगत केही समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले छोटो समयमै सडक सचेतना लगायतका कार्यक्रममा सक्रियता देखाएको छ । आगमी दिनहरूमा अझै शसक्त रुपमा काम गर्दै ज...

मलाई माया मेरो देशको, नेपाली टोपी मेरो पहिचान

मलाई माया मेरो देशको, नेपाली टोपी मेरो पहिचान
आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगायतका विभिन्न सामाजिक सन्जालहरुमा नयाँ बर्षको शुभकामना एक अर्कामा आदानप्रदान गरिएका फोटोहरु फेसबुक र ट्विटरका भित्ताहरुमा छ्यापछ्याप्ति पोस्ट गरिएको देखिन्थे । मलाई पनि गत राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परिवार, सुभचिन्तकदेखि फेसबुकमा कहिले पनि नबोलेका, नदेखेका साथीहसम्मले Happy New Year 2019 लेखेका पोस्टकार्ड र भिडियोहरु पठाई ...

शम्भु थापा उत्कृष्ठ ट्राफिक प्रहरी घोषित

शम्भु थापा उत्कृष्ठ ट्राफिक प्रहरी घोषित
उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान शम्भु थापा १ नं. प्रदेशको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको छ । प्रदेश नं. १ ले सार्वजनिक गरेको उत्कृष्ठ प्रहरी जवानको सूचीमा थापा पनि पर्न सफल भएको हो । गत मंसिर ९ गते त्रियुगा नगरपालिका ७ चुहाडे स्थित नम्बर नखुलेको टिप्परले स.५प ३१२७ नं.को मोटर साइकललाई ठक्कर दिई मोटर साइकलको पछाडी सवार सोही वडा वस्ने वर्ष १७ को सुमन राईको घ...

दुर्घटना न्यूनीकरण सम्बन्धि सांस्कृतिक जनचेतना कार्यक्रम

दुर्घटना न्यूनीकरण सम्बन्धि सांस्कृतिक जनचेतना कार्यक्रम
उदयपुुर, जिल्ला प्रहरी कार्यालय उदयपुर र राष्ट्रिय अपाङ्गता साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सांस्कृतिक चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाईघाटमा विशाल बजार अगाडी सवारी दुर्घटना न्यूनिकरणका लागि विविध साँस्कृतिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । साथै कार्यक्रममा ट्राफिक नियमको पालना गर्न सवारी चालक, सडक प्रयोगकर्ता सर्वसाधारणलाई अनुरोध गरिएको जिल...