उदयपुरमा विद्यार्थीको माझमा ट्राफिक प्रहरी
उदयपुर, कुनै बेला सडकको छेउमा बसेर सवारी साधनहरुबाट राजश्व संकलनलाई तिव्रता दिएको उदयपुर ट्राफिक अहिले सडकमा हुने दुर्घटनालाई कम गर्ने उद्देश्यले उदयपुर जिल्ला भित्र रहेका सरकारी तथा निजी विद्यालयहरुमा ट्राफिक सचेतना सम्वन्धी कार्यक्रमहरु संचालन गरेको छ ।
ट्राफिक प्रहरीले उदयपुरमा उदहरणीय कार्य गर्दै आएको छ । यस अघि ट्राफिकले ट्राफिकलाई लाग्ने गरेको आरोप कम गर्न स्थानीय नागरिक, समाजसेवीहरु, पत्रक...













