चिसोबाट बच्न वडा कार्यालयद्वारा न्यानो कपडा वितरण

चिसोबाट बच्न वडा कार्यालयद्वारा न्यानो कपडा वितरण
उदयपुर । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएसँगै त्रियुगा नगरपालिका वडा नं. १ ले न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक, दलित तथा एकल महिला गरी ९० जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको छ । जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई सम्मान स्वरुप एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको वडाध...

वडाध्यक्ष कुवँरद्वारा चुनावमा गरेका बाचा पुरा गर्दै, आफ्नो भत्ता वृद्धवृद्धालाई वितरण

वडाध्यक्ष कुवँरद्वारा चुनावमा गरेका बाचा पुरा गर्दै, आफ्नो भत्ता वृद्धवृद्धालाई वितरण
कञ्चनपुर। नेपालमा भत्तामा र्याल काढ्ने प्राय कमै व्यक्ति हुन्छन तर, कञ्चनपुरको एक वडाध्यक्ष आफ्ले पाएको विभिन्न भत्ताहरु असाह्य, गरिव, विपन्न, अपाङ्ग, वृद्धवृद्धालाई वितरण गरेको छ । दशैं तिहारलाई लक्षित गरी वडाध्यक्ष आसेफ कुवँर (भुन्टु)ले आफ्नो भत्ता गरिब, विपन्न, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई वितरण गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष कुवँरले आइतबार र सोमबार गरी वडाका १ सय ४२...

कोरोना विरुद्ध पत्रकारहरुको मिडिया हेल्प फण्डलाई सहयोग जारी, ३० हजार बढी नगद संकलन

कोरोना विरुद्ध पत्रकारहरुको मिडिया हेल्प फण्डलाई सहयोग जारी, ३० हजार बढी नगद संकलन
उदयपुर । ‘पत्रकारको लागि पत्रकार’ भन्ने नारासहित उदयपुरमा कार्यरत पत्रकारहरुले स्थापना गरेको मिडिया हेल्प फण्डलाई सहयोग आउनेक्रम जारी रहेको छ । कोरोना कहरकाबीच निरन्तर अग्रपंक्तिमा सक्रिय पत्रकारहरुलाई सानो सहयोग गर्ने उद्देश्यले पत्रकारहरुले स्थापना गरेको फण्डलाई विभिन्न संघ संस्था, व्यक्तिबाट सहयोग आउनेक्रम जारी रहेको फण्डका संयोजक तुलसीप्रसाद कोइरालाले जानकारी दिए । कोइरालका अनुसार हालसम्म हालस...

तिलक पौडेल उत्कृष्ठ ट्राफिक प्रहरी घोषित

तिलक पौडेल उत्कृष्ठ ट्राफिक प्रहरी घोषित
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हवल्दार तिलक पौडेल बैशाख महिनाको १ नं. प्रदेशको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको छ । प्रदेश नं. १ ले सार्वजनिक गरेको उत्कृष्ठ प्रहरी जवानको सूचीमा पौडेल पनि पर्न सफल भएको हो । विभागिय नीति निर्देशन बमोजिम व्यवसायकि ढंगबाट लगनशिल एवं कर्तव्यनिष्ठ तबरले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा ...

पूर्वराजाको ट्वीट : लकडाउन बढाउँ र गरिवका लागि आर्थिक प्याकेज ल्याउँ

पूर्वराजाको ट्वीट : लकडाउन बढाउँ र गरिवका लागि आर्थिक प्याकेज ल्याउँ
उदयपुर । पुर्वराजा ज्ञानेन्द्र शाहले विश्वभरि भैलिएको कोरोना भाईरसको संक्रमण रोक्नको लागि लक डाउन बढाउनुको विकल्प नरहेको बताएका छन् । पुर्वराजा साहले ट्वीट गर्दै लकडाउन बढाउन र गरिब मजुदरको हक आर्थिक प्याकेज ल्याउन समेत माग गरेका छन् । ‘कोरोना संक्रमणको हालको अवस्था हेर्दा अन्तर्राष्ट्रिय सीमा तथा आन्तरिक प्रदेशका सीमाहरुमा आवश्यकता अनुसार कडाई गरी दैनिक ज्यालादारी मजदूर एवम् अन्य विपन्न परिवारलाई...

डिभिजन वन कार्यालय गाईघाटद्वारा न्यानोको अनुभुती दिलाउन आगो बालेर ताप्ने ब्यबस्था

डिभिजन वन कार्यालय गाईघाटद्वारा न्यानोको अनुभुती दिलाउन आगो बालेर ताप्ने ब्यबस्था
उदयपुर । केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा डिभिजन वन कार्यालय गाईघाटले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरिकहरुलाई न्यानोको अनुभुती गराउन डिभिजन वन कार्यालय गाईघाटले स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएको हो । गाईघाटको पिपल चोक, ट्राफिक चोक, डिएमगेट, बसपार्क लगायतका सार्वजनिक स...

आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण

आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ । अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री रायमाझीका छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझ...

गाईघाटमा कपडा बैंक स्थापना (फोटो फिचर)

गाईघाटमा कपडा बैंक स्थापना (फोटो फिचर)
उदयपुर । संविधान दिवस २०७६ को अवसरमा उदयपुरमा कपडा बैंक उद्घाटन भएको छ । गाईघाटको लोकतान्त्रिक पिपल चौकमा कपडा बैंकको उद्घाटन प्रतिनिधि सभा सांसद सुरेशकुमार राई (हिमाल)ले गरेका थिए । प्राकृतिक प्रेमी समाजको अगुवाईमा कपडा बैंकको स्थापना भएको हो । उद्घाटनसंगै विपन्न बर्ग र उनीहरुका बालबासिलकालाई समेत कपडा वितरण गरिएको थियो । विभिन्न सामाजिक संघ संस्था समेतको सहकार्यमा प्राकृतिक प्रेमी समाजको अगु...

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)
इटहरी । एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवस एवं प्रा.डा हर्मंन माईनरको १०० औं जन्मजयन्तिको अवसरमा एसओएस बालग्राम इटहरीले सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । प्रा.डा. हर्मन माइनरले युरोपको अष्ट्रियामा सन् १९४९ मा पहिलो एसओएस बालग्रामको स्थापना भएको थियो । यो विश्वको १३५ वटा देशमा फैलिएको छ । एसओएस अहिले “सबै बालबालिकाहरुको लागि मायालु घर” बन्न सफल भएको छ । ...

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेटबाट जनताको लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा जनताको सेवा भन्दा आफ्नो सेवा सुविधा बृद्धि गर्ने प्रबृद्धि बढिरहेको बेला यस गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सो गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका ल...