भारतमा एकै दिन १७ जनामा देखियो ओमिक्रोन

भारतमा एकै दिन १७ जनामा देखियो ओमिक्रोन
गुज्रात । भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट अ‌ोमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको ...

दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव

दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव
भारतमा प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता राहुल गान्धीलाई बिहीबार दिउँसो उत्तर प्रदेश प्रहरीले धक्कामुक्का गर्‍यो। हाथरस सामुहिक बलात्कारकी पीडित युवतीको परिवार भेट्न जान लागेका राहुल र उनकी बहिनी तथा कंग्रेसकी युपी नेतृ प्रियंका गान्धीको टोलीलाई प्रहरीले रोकेको थियो। प्रहरीले गाडी रोकेपछि उनीहरू पैदलै हिँड्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा राहुलमाथि हातपात भएको हो। प्रहरीले...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा
असोज १६, २०७७ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्।  ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको...

निर्मलकुमार विश्वकर्मालाई १२ देशका लागि राजदूत सिफारिस

निर्मलकुमार विश्वकर्मालाई १२ देशका लागि राजदूत सिफारिस
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले एउटै ब्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको छ । १२ देशको राजदूतका लागि सिफारिस हुने भाग्यमानी ब्यक्ति हुन् कपिलबस्तुका डा.निर्मलकुमार विश्वकर्मा ।  बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गरेको हो । उनलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम...

उदयपुरमा वेवारिसे कंकाल फेला

उदयपुरमा वेवारिसे कंकाल फेला
उदयपुर । उदयपुरमा एक वेवारिसे कंकाल फेला परेको छ । चौदण्डीगढी नगरपालिका १० खैराझोडा स्थित त्रियुगा नदीको बगरमा नाम थर वतन नखुलेको वेवारिसे कंकाल फेला परेको हो । शव सडेगलेको अवस्थामा लुगा सहित कंकाल फेला परेको प्रहरीले जनाएको छ । कंकाल वालुवामा पुरिएको अवस्थामा स्थानीय व्यक्तीहरुले देखि ईलाका प्रहरी बेल्टारमा खबर गर्ना साथ प्रहरीले घटना मुचुल्का तयार पारी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

उदयपुरमा २८३ जना विदेशबाट आएको तथ्याङ्क

उदयपुरमा २८३ जना विदेशबाट आएको तथ्याङ्क
उदयपुर । कोरोना भाइरस (कोभिड १९) को त्रास बढेपछि जिल्ला भित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ । फागुन ३० देखि चैत मसान्तसम्ममा दुई सय ८३ जना भारत र तेस्रो देशबाट आएका मात्रै छन् । विदेशबाट आउनेमा भारत, साउदी, कतार, दुबई, मलेसिया, चिन, जापानबाट समेत आएको तथ्याङ्क देखिएको छ । भारतबाट उदयपुर भित्रिनेको संख्या एक सय ९७ जना देखिन्छ भने तेस्रो मुलुक कतार, मलेसिया, दुबई, जापान, चिन लगायत देशबाट ८६ जना...

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)
उदयपुर । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ। चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि ...

गोकर्ण विष्टमाथि अन्याय, वैदेशिक रोजगारदातामा चल्यो भोज

गोकर्ण विष्टमाथि अन्याय, वैदेशिक रोजगारदातामा चल्यो भोज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तनको क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाएपछि वैदेशिक रोजगारसँग सम्बन्धित केहीले भने भोज नै गरिरहेका छन् । वैदेशिक रोजगारदाताहरूले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारेर राम्रो काम गरिरहेका विष्टलाई हटाईएको स्रोतको दावी छ ।लामो समयदेखि भ्रष्टाचार र लुटतन्त्रको अखडा बनेको वैदेशिक रोजगारीको क्षेत्रमा विष्टले धेरै ...

भारतको नयाँ नक्सा नेपाललाई अमान्य

भारतको नयाँ नक्सा नेपाललाई अमान्य
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो । बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेकोछ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट र...