समाज सेवी कृष्ण कार्कीले निर्माण गरेको बस्तीमा दैनिक हेर्नेको भिड

 उदयपुर, मोरङको रतुवामाई नगरपालिका ३ मा गत असारमा भिषण वर्षकै कारणले २१ घर बगरमा परिणत भएको थियोे । यसकारण यस क्षेत्रका अधिकांश बाढीपीडित अर्काको घरमा आश्रय लिन बाध्य भएको खबर विभिन्न संचार माध्यममा प्रकाशित भए पश्चात् मनका धनी समाजसेवी कृष्ण कुमार कार्कीले अशक्त बृद्ध अपाङ्ग भएको बाढी १० विस्थापितलाई घर बनाउन सुरुवात भएसंगै विभिन्न समाज सेवी ब्यक्ति भ्रमण अवलोकन गर्ने क्रम बढेको छ । विश्व उल्टो ...

डिप्रोक्स लघुवित्त वितिय संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रम

उदयपुर,  डिप्रोक्स लघुवित्त वितिय संस्था लिमिटेडले सञ्चालनको १८ औं स्थापना दिवसको अवसरमामा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संस्थाको शाखा कार्यालय गाईघाटको आयोजनामा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको शाखा प्रमुख सूर्य बहादुर विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा ३३...

मोतिगडामा मोटर साइकलको ठक्करबाट चौधरी गम्भिर घाइते

मोतिगडामा मोटर साइकलको ठक्करबाट चौधरी गम्भिर घाइते
उदयपुर, उदयपुरमा मोटर साइकलको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । त्रियुगा नगरपालिका ३ स्थित क्याम्पस गेट नजिक ना.५८ प नम्बरको मोटर साइकलबाट ठक्कर दिँदा सोही ठाउँ बस्ने अन्दाजी ५५ वर्षिय रामेश्वर चौधरी गम्भिर घाइते भएका छन् । गाईघाट कदमहा सडक खण्डको पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको तिव्र गतिमा रहेको मोटर साइकलले क्याम्पस गेट नजिक ठक्कर दिँदा चौधरी गम्भिर घाइते भएको हो । मोटर साइकलको ठक्करबाट ...

सवारी दुर्घटनामा राई घाईते

सवारी दुर्घटनामा राई घाईते
उदयपुर, उदयपुरको बेलका नगरपालिका–९ रामपुरचौक स्थित चतरा रुपनगर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना घाईते भएका छन् । बुधबार पश्चिबाट पूर्व तर्फ जादै गरेको स. १ त. ५७४६ नम्बरको ट्याक्टरको पछाडी बा.३६ प. ७२६१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक सोही स्थान बस्ने बर्ष ३२ को बिरेन्द्रकुमार राई गम्भीर घाईते भएका छन् । इलाका प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचा...

संगम पुस्तकालयको साधारण सभासँगै नमूना पुस्तकालय तथा श्रोत केन्द्रको घोषणा

उदयपुर, उदयपुरको संगम सामुदायिक पुस्तकालयले १४ औँ साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा गरेको छ । “जीवनपर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज” भन्ने मुल नाराको साथ १४ औं साधारण सभा सँगै नमुना पुस्तकालय घोषणाको आयोजना गरेको हो । संगम सामुदायीक पुस्तकालयले १४ औँ वार्षीक साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा बुधबार गरेको...

शासन व्यवस्था फेरिए तर फेरिएन ज्याला मजदुरीमाथिको विभेद

शासन व्यवस्था फेरिए तर फेरिएन ज्याला मजदुरीमाथिको विभेद
उदयपुर, गएको शनिबार पुसको चिसो महिनामा पनि पसिनाको धारा चुहाउँदै दाङकी अन्जु चौधरी श्रीमानसँगै बेल्चा तानिरहेकी थिईन । निर्माणाधिन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने ‘मदन भण्डारी वैकल्पिक लोकमार्ग’अन्तर्गतको कटारी–गाईघाट खण्डमा काम गरिरहेकी चौधरीले भनिन्, ‘सँग सँगै काम गर्ने श्रीमानको दैनिक ज्याला सात सय, मेरो पाँच सय मात्र पाइन्छ ।’ श्रीमानसँगै विहानदेखि वेलुकासम्म काममा खटिने...

प्राईम बैंकको ७१ औं शाखा ताप्ली गाउँपालिकामा स्थापना

प्राईम बैंकको ७१ औं शाखा ताप्ली गाउँपालिकामा स्थापना
उदयपुर, उदयपुरको ताप्ली गाउँपालिकामा बैंक स्थापना भएको छ । गाउँपालिकामा जनप्रतिनिधी आएको करिब डेढ बर्षपछि उदयपुरको पहाडी गाउँपालिका ताप्लीमा प्राईम कमर्सियल बैक लिमिटेड पुगेको छ । ताप्ली गाउँपालिकाको केन्द्र रुपाटारमा बैंकले शाखा विस्तार गरेको हो । बैंकको शाखा बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष उद्धव बहादुर थापाले उद्घाटन गरेर संचालनमा आएको हो । ताप्ली गाउँपालिकामा बैंक नहुदाँ हाल राष्...

त्रियुगा नगरपालिकामा डिजिटल सूचना पाटी जडान

त्रियुगा नगरपालिकामा डिजिटल सूचना पाटी जडान
उदयपुर,  जनतालाई सूसुचित गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले डिजिटल सूचनापाटी जडान गरेको छ । सूशासनमा टेवा पुगोस भनेर नगरपालिकाको गेटमा सूचना पाटी जडान गरिएको हो । सूचनापाटीमा नगरपालिकाको फोन नम्बर, दैनिक तापक्रम र विभिन्न सूचनाहरु हेर्न पाईन्छ । दुई वटा सूचना वोड करिब तिनलाखमा लागतमा डिजिटल सूचनापार्टी राखिएको त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए । ‘नगरपालिकाको सबै सूचना ...

कोसी टप्पुमा जलचर पंक्षीको गणना शुरु

कोसी टप्पुमा जलचर पंक्षीको गणना शुरु
उदयपुर, उदयपुर र सुनसरी क्षेत्रमा अवस्थित चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलचर पक्षीको गणना शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षीको गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनालले जानकारी दिए । कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् संघ र कोशी...

लागूऔषध सहित तीन जना पक्राउ

लागूऔषध सहित तीन जना पक्राउ
उदयपुर, उदयपुरमा लागूऔषध सहित तीन जना मंगलबार विहान पक्राउ परेका छन् । लालपत्ता चौकीले तीन जनालाई ठूलो संख्यामा लागुऔषध सहित पक्राउ गरेको हो । उदयपुर त्रिनपा–१२ बस्ने बर्ष–१९ को जेनिश राई र त्रिनपा ११ बस्ने अन्दाजी बर्ष १५ को निशान रिजाललाई बिहान ५ बजे लालपत्ता प्रहरी चौकीले लागू औषध सहित पक्राउ गरेको जनाएको छ । सिरहा बाट गाईघाट तर्फ आँउदै गरेको स १ च १६९७ न. को भाडा बर्तन बोकेको बलेरो गाडी चेकि...