बजाज मोटरसाइकल खरिद गर्दा गिरीलाई १ किलो चाँदी

बजाज मोटरसाइकल खरिद गर्दा गिरीलाई १ किलो चाँदी
गाईघाट – जनता मावि देउरीका शिक्षक संजिव गिरीले मोटरसाइकल खरिद गर्दा १ किलो चाँदी उपहार जितेका छन् । गिरीले बजाजको पल्सर १५० सिसीको मोटरसाइकल खरिद गरेका थिए । नयाँ वर्षको अफरअन्तर्गत गिरीले १ किलो चाँदी हात पारे । उनले लक्की ड्रमार्फत चाँदी जितेका हुन् । भाग्यशाली गिरीलाई बुधबार कालिका अटो लिंक प्रा.लि.का संचालक सुनिल ठाकुरले १ किलो चाँदी हस्तानतरण गरेका छन् । कालिका अटो लिंकबाट उनले मोटरसाइकल ख...

उदयपुरमा ३ अर्ब ९० करोड ७३ लाख बजेट विनियोजन, कुन पालिकामा कति बजेट ? (पूर्ण विवरणसहित)

उदयपुरमा ३ अर्ब ९० करोड ७३ लाख बजेट विनियोजन, कुन पालिकामा कति बजेट ? (पूर्ण विवरणसहित)
सुखिलाल चौधरी – उदयपुर । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार संघीय संसदमा बजेट पेश गरेको छ । संघीय सरकारले बजेट पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ । ७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाएको छ । अब स्थानीय तहरुले हस...

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड (पूर्ण पाठसहित)

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड (पूर्ण पाठसहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थ...

उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
उदयपुर - उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । उच्च अदालत पाटनको २०७९ माघ २३ गतेको फैसलाले एक दिन कैद र २ लाख जरिवाना भएका बैंङकिङ कसुर मुद्धाका फरार प्रतिवादी त्रियुगा नगरपालिका ७ चुहाडे बस्ने २९ वर्षिंय कमल श्रेष्ठ पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बुधबार लुकिछीपी बसेको अवस्थामा निजकै घरबाट पक्राउ परेको जि...

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु
उदयपुर - उदयपुरको कटारी नगरपालिकामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे बर्षासँगै परेको चट्याङले लागेर वडा नं १२ चिलाउनेका निमा तामाङको १२ बर्षीय छोरा खड्ग बहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लगातार बर्षात भईरहेको बेला गाईगोठमा ओत लागेर बसेको खड्गमाथि एक्कासी चट्याङ पर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी न...

जीवन विकास लघुवित्तबाट पीडित र प्रहरी विच झडप हुँदा ४ सेल अश्रु ग्यास प्रहार, तीन जना घाइते

जीवन विकास लघुवित्तबाट पीडित र प्रहरी विच झडप हुँदा ४ सेल अश्रु ग्यास प्रहार, तीन जना घाइते
जीवन विकास लघुवित्तबाट  पीडितहरु रातभर जाग्रम बसेर आन्दोलन उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जीवन विकास लघुवित्त संस्थाबाट पीडित प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ । जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमेटेडबाट पीडितहरुको बैठकले पठाएको पत्र संस्थाले नबुझेको भन्दै प्रदेश नं.१ संघर्ष समितिले चर्को विरोध गर्दै गरेको छ । विगत ३० वर्ष देखिको राजयसत्ता संचालकहरुले सामाजिक र आर्थिक उन्नती...

जबरजस्ती करणीका आरोपी पक्राउ

जबरजस्ती करणीका आरोपी पक्राउ
उदयपुर - उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख १३ गते एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका सुरुङ्गा नगरपालिका ३ चहका घर भएका ३० वर्षिय श्रवण श्रेष्ठलाई प्रहरीले विहिबार पक्राउ गरेको हो । त्रियुगा नगरपालिका ६ लालपत्तामा लुकीछिपी हिडिरहेका अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले ज...

एक करोड ५० लाख जम्मा गरेपछि उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन सुचारु

एक करोड ५० लाख जम्मा गरेपछि उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन सुचारु
उदयपुर - आन्तरिक भ्रष्टाचारले थलिएको उदयपुर सिमेन्ट उद्योगले लामो समय विद्युत महशुल नतिरेपछि काटिएको बिजुली शुक्रबार राति १० बजेबाट जडान भएको छ । गत जेष्ठ ३१ गतेबाट उद्योगको विद्युत लाइन काटिएकोमा उद्योगले १ करोड ५० लाख विद्युत महशुल भुक्तानी गरेपछि उद्योगको फिडरमा बिजुली सुचारु भएको हो । उद्योगमा विद्युत जडान गर्न उद्योग मन्त्रीले नै हस्तक्षेप गर्नु परेको थियो । तालुक मन्त्रालयले एक पत्र लेखेप...

यस्तो छ आव २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

यस्तो छ आव २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)
काठमाडौँ- सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम संघीय संसद्‍मा प्रस्तुत भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमको प्रति राष्ट्रपतिसमक्ष पेस गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति...

उदयपुरमा टिफरको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्वारा टिफरमा आग्जनी

उदयपुरमा टिफरको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्वारा टिफरमा आग्जनी
उदयपुर - उदयपुरमा टिफरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । टिफरको ठक्करबाट बेलका नगरपालिका ४ लालबजारका नवराज राना मगरको ४ वर्षिय छोरी एन्जिला राना मगरको मृत्यु भएको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाट रामपुर तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिफर र टिफर चालक कटारी नगरपालिका २ का २३ वर्षिय टुकरा...