आज फुलपाती : उखुदेखि अशोकको फूलसम्म भित्र्याई मनाइदै

आज फुलपाती : उखुदेखि अशोकको फूलसम्म भित्र्याई मनाइदै
उदयपुर/प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने ग...

वडाध्यक्षको पहलमा दुई व्यवसायी असहाय गरिवको घरमा चामलको बोरा लिएर पुगे

वडाध्यक्षको पहलमा दुई व्यवसायी असहाय गरिवको घरमा चामलको बोरा लिएर पुगे
कटारी/चाडवाडमा कसलाई राम्रो लाउने, मिठो खाने रहर हुदैन र । चाडपर्वको बेला पल्लो घरको बच्चाहरु नयाँ लुगामा सजिदा आफ्नो बच्चाहरुलाई नयाँ लुगा किनि दिने मन कुन आमाबुवालाई हुँदैन र ? उदयपुरको कटारी नगरपालिका वाड नम्बर २ का अध्यक्ष प्रेम बहादुर थापाले आफ्नो पहलमा आफ्नो वडाका अति गरीब असाहायहरुलाई कटारी स्थित आर.एस.अटो मोबाइल्स प्रा.लि.का संचालक राजेश चन्द्र श्रेष्ठ र सविन खानले आफै गरिब असाहायको घरमा ...

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न
उदयपुर/थारु पत्रकार संघ, नेपालले सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट ‘दाङ-घोराही घोषणापत्र’ जारी गरेको छ। दाङ घोराहीको भिङ्ग्रेली रिसोर्टमा असोज २७ र २८ गते भएको भेलाबाट तपसिल बमोजिमका ८ बुँदे दाङ घोषणा पत्र जारी गरेको हो । १ नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल ग...

बजार अनुगमन समितिको मौसमी बाजा

बजार अनुगमन समितिको मौसमी बाजा
उदयपुर/उदयपुरको त्रियुगा नगरपालिका ३ का उषा कुमारी चौधरीले गाईघाटको एक पसलबाट छोरीको लागि वाइ वाइ तयारी चाउ चाउ किनेर घर लिएर आईन् । चाउ चाउ खोलेर खान खोज्दा ढुसी परिसकेको थियो । समय छदै चाउ चाउ ढुसी परेपनि एउटा चाउ चाउ साट्नको लागि ५० रुपैया भाडा तिरेर गाईघाट जानुआउनु भन्दा ३० रुपैया दान दिएको उनले अनुभव सुनाईन् । त्रियुगा नगरपालिका ६ की मिरा खनालले गएको गर्मी मौसममा चिसो पेय नखाएरै बिताइन् । गत...