उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट २७ एम्पुल लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना. १ ज ६८९३ नं. को विङ...













