उदयपुरमा आगलागीबाट दुई बालबालिकाको मृत्यु, ५४ लाख बराबर क्षति
उदयपुर - उदयपुरमा विभिन्न ठाउँमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ भने ५४ लाख बढी धनमालको क्षति भएको छ । आगलागीबाट मृत्यु हुनेमा रौतामाई गाउँपालिका ८ पाखाटोलका रामबहादुर मगरको ६ वर्षिय छोरी जस्मिन मगर र २ वर्षिय छोरा रोजन मगर रहेको छ ।
शुक्रबार अन्दाजी ५ः१५ बजेको समयमा मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीबाट मगरक...













