निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन

निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन
उदयपुर - पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा निर्वतमान उपाध्यक्ष रमिला राईको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन भएको छ । कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया तथा क्यालेण्डर विमोचन कार्यक्रममा निर्वतमान गाउँपालिका उपाध्यक्ष रमिला राईको नेतृत्वमा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन गरेको हो । रमिला राई २०७४ सालको स्थानीय तहको निर्वाच...

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको बैठक एभरेष्ट भ्यू टपमा

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको बैठक एभरेष्ट भ्यू टपमा
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको दोस्रो बैठक लिम्चुङबुङ गाउँपालिकाको पर्यटकिय स्थल एभरेष्ट भ्यू टपमा बसेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आफ्नो सदस्यता विस्तारसँगै बैठकहरु फरक फरक पालिकामा गर्ने निर्णय बमोजिम पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपमा बसेको हो । जहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत ६ वटा हिमालहरु हेर्न सकिन्छ । आगामी आर्थिक वर्षको भ...

बेलकाबाट दुर्लभ ध्वाँसे चितुवाको उद्दार

बेलकाबाट दुर्लभ ध्वाँसे चितुवाको उद्दार
उदयपुर– डिभिजन वन कार्यालय उदयपुरले विश्ववाट नै लोप हुन लागेको दुर्लभ ध्वाँसे चितुवाको उद्दार गरेको छ । उदयपुरको बेलका नगरपालिका–९ यसोधा खोलामा घाईते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्दार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो । बेलका नगरपालिकाको वन क्षेत्रमा स्थानीहरुले विहानै फेला पारेको घाइते चितुवालाई उद्दारको लागि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । वन कर्मचारीले उद्...

नेकपा एकीकृत समाजवादी उदयपुरले मनाए नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस

नेकपा एकीकृत समाजवादी उदयपुरले मनाए नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस
उदयपुर - नेकपा एकीकृत समाजवादी पार्टी उदयपुरले नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको छ । पार्टी कार्यालयको सभा हलमा कार्यक्रमको आयोजना गरि मनाइएको हो । ७५ वर्षअघि २००६ साल वैशाख ९ गते  भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य,...

उदयपुर प्रहरीले माग्यो तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग जाहेरी

उदयपुर प्रहरीले माग्यो तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग जाहेरी
उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट पीडितहरुसँग जाहेरी माग गरेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका संचालक/अध्यक्ष केदारनाथ शर्मा लगायत संचालक समितिका सदस्य तथा कर्मचारीहरुको विरुद्ध प्रहरीले जाहेरी माग गरेको छ । सहकारी संस्थाको रकम हिनामिना गरी सहकारी ऐन २०७४ अनुसारको कसुर गरेको भन्दर्भमा जिल्ला प्रहरी कार्...

उदयपुरमा हातहतियार सहित एक जना पक्राउ

उदयपुरमा हातहतियार सहित एक जना पक्राउ
उदयपुर - जिल्ला अदालत काभ्रेपलानचोकबाट पक्राउ पुर्जी जारी भएको ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी उदयपुरमा हतियार सहित पक्राउ परेको छ । सुनसरी बराहक्षेत्र नगरपालिका ७ बस्ने बर्ष ३० को कुमार भन्ने जय कुमार राई उदयपुरको बेलका नगरपालिका ३ टप्पु एरियाबाट शनिबार विहान १ः३० बजे हतियार सहित पक्राउ परेको हो । बेलका नगरपालिका ३ टप्पु एरियामा लुकिछिपी बसेको भन्ने ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे...

उदयपुरमा त्रियुगा नगरपालिकामा सबैभन्दा बढी बेरुजु, उदयपुरगढीमा कम

उदयपुरमा त्रियुगा नगरपालिकामा सबैभन्दा बढी बेरुजु, उदयपुरगढीमा कम
उदयपुर– महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा १२ अर्व २९ करोड ३ लाख ४५ हजार मध्ये ४३ करोड २७ लाख ९१ हजार बेरुजु पुगेको छ । यस अघि जिल्लाका ८ वटै स्थानीय तह मध्ये २९ करोड ८२ लाख २० हजार थियो भने आर्थिक वर्ष २०७८/०७९ मा बेरुजु १३ करोड ७९ लाख ८ हजारले बढेर ४३ करोड २७ लाख ९१ हजार पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ उदयपुरमा सबैभन्दा बढी त्रियुगा नगरपालिकाको बेरुजु देखिएको छ भ...

त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायि तथा जवाफदेही बन्न नसकेको सत्तारुढ ६ दलको आरोप

त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायि तथा जवाफदेही बन्न नसकेको सत्तारुढ ६ दलको आरोप
गाईघाट - त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायी तथा जवाफदेही बन्न नसकेको सत्तारुढ दलको आरोप रहेको छ । आइतबार सत्तारुढ ६ दलले संयुक्त विज्ञप्ती जारी गर्दै त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायी तथा जवाफदेही बन्न नसकेको आरोप लगाएका छन् । आइतबार सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा माओबादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, काँग्रेस नगर सभापति प्रकाश खड्का, नेकपा एकीकृत समाजबादी नगर अध्...

अग्नी पीडितलाई जिउवा संघको १८ हजार पाँच सय आर्थिक सहयोग

अग्नी पीडितलाई जिउवा संघको १८ हजार पाँच सय आर्थिक सहयोग
उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका ८ पाखाटोलका अग्नी पीडित रामबहादुर बुर्जा मगरको परिवारलाई जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आर्थिक सहयोग गरेको छ । गत शुक्रबार एक्कासी मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागी हुँदा मगरको ६ वर्षिय छोरी जस्मिन मगर र २ वर्षिय छोरा रोजन मगर पनि जलेर मृत्यु भएको थियो । जिल्ला उद्योग वाणिज्य संघ...

नेकपा बहुमतले लघुवित वित्तिय संस्थामा लगाएको ताला प्रहरीले फुटायो

नेकपा बहुमतले लघुवित वित्तिय संस्थामा लगाएको ताला प्रहरीले फुटायो
उदयपुर - उदयपुरको सदरमुकाम भन्दा एक किलो मिटर दक्षिण मोतिगडामा कार्यालय रहेको एक लघुवित वित्तिय संस्थामा लागेको ताला प्रहरीले फुटाएको छ । आईतबार नेपाल कम्युनिष्ट पार्टी (बहुमत) समूहले त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नयाँ शारथी लघुवित वित्तिय संस्थामा ताला लगाएको थियो । नेकपा (बहुमत) पूर्वी व्युरोका १२–१५ जनाको समूहमा आएको कार्यकर्ताहरुले लघुवित वित्तिय संस्थाका एक जना कर्मचारीलाई बाहिर निकाल...