उदयपुर । विगत १० वर्षदेखि अलपत्र परेको कोसी करिडोर उदयपुरका तीन स्थानीय तहले निर्माण गर्ने भएका छन् । मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोरले नामले परिचित उदयपुरको घुर्मी–चतरा सडक ओझेलमा परेको भन्दै उदयपुरका स्थानीय तहले निर्माण गर्ने भएका छन् ।…