ठकुरीको नेतृत्वमा त्रियुगा प्याब्सन
उदयपुर/निजी तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्स) त्रियुगा नगर समितिको अध्यक्षमा लक्ष्यजङ्ग ज्यु ठकुरी सर्वसहमत चयन भएका छन् ।
शनिबार सदरमुकाम गाईघाटमा भएको प्याब्सन नगर समितिको प्रथम अधिवेशनले एभरग्रिन बोडिङ्ग स्कुल मोतिगडाका सञ्चालक ठकुरीको नेतृत्वमा सात सदस्य समिति चयन गरेको हो ।
समितिको सचिबमा प्रकाश पौड्ेल खत्री, कोषाध्यक्षमा नविन राई, सदस्यहरुमा विमल कार्की, ओमबहादुर खड्का, उर्मिल...







