तीन जनालाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार
काठमाडौं/यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले वैज्ञानिकहरु फ्रान्सिस एच आरनोल्ड, जर्ज पी स्मीथ र सर ग्रेगोरी विन्टरलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरेको हो । औषधी उपचारमा प्रयोग गर्न सकिने नयाँ प्रोटिनहरुको विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो ।
फ्रान्स...













