प्रदेश नं १ मुख्यमन्त्रीद्वारा बडादशैँको शुभकामना

प्रदेश नं १ मुख्यमन्त्रीद्वारा बडादशैँको शुभकामना
विराटनगर/प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको शुभकामना दिएका छन् । वडा दशैंको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक...

आज बडा दशैंको मुख्य दिन, टिका र जमरासहित आर्शिवाद ग्रहण गरिँदै : साइत विहान ९:५१ बजे

आज बडा दशैंको मुख्य दिन, टिका र जमरासहित आर्शिवाद ग्रहण गरिँदै : साइत विहान ९:५१ बजे
उदयपुर/मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी आज शुक्रबार वडा दशैं मनाइँदैछ । दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ । देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक ...

बिजया दशमीको अबसरमा गाईघाटको वि.पि.टोल सरसफाई

बिजया दशमीको अबसरमा गाईघाटको वि.पि.टोल सरसफाई
रिता राउत, उदयपुर /बिजया दशमीको अबसरमा बिपि टोलबासी युवाहरुद्धारा बुधवार उदयपुरको गाईघाटको वि.पि.टोल सरसफाई गरेका छन् । सामाजिक सेवाको भावना र समाजलाई एकताको पक्षमा अगाडी बढाउनका लागि सरसफाई कार्यक्रम गरिएको हो । नेपाल विद्यार्थी संघ नेता रोशन कार्किको अगुवाई र नेपाली काँग्रेस क्षेत्रीय सभापति बसन्त बस्नेत र समाजसेवी सुमन्त कोइराला, पारस कोईराला मौसम कार्की, मन्जिल बस्नेत बिप्लब बस्नेत लगायतको उ...

देशभर हर्षोल्लासका साथ आज महानवमी मनाइदै

देशभर हर्षोल्लासका साथ आज महानवमी मनाइदै
आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभ...

युट्युब कम्पनीले माग्यो माफी, अचानक किन ठप्प भयो युट्युब ?

युट्युब कम्पनीले माग्यो माफी, अचानक किन ठप्प भयो युट्युब ?
काठमाडौं/भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खोल्दा कित इरर भनेक थियो कित भिडियो प्ले हुन मानेको थिएन । सूचना पाएपछि युट्यूबले ट्वीट गरेर यसका लागि माफी मागेको छ । युट्यूबले ट्वीट गरेर भनेको छ, ’हामी पुनः आएका छौं,...

सुनसरी डिसिटीलाई ‘नारदमुनि गोल्डकप’ को उपाधि

सुनसरी डिसिटीलाई ‘नारदमुनि गोल्डकप’ को उपाधि
उदयपुर/उदयपुरमा सम्पन्न ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ को उपाधि डिसिटी सुनसरीले चुमेको छ । चौदण्डीगढी नगरपालिकाको बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा मंगलबार सम्पन्न फाईनल खेलमा डिसिटीले ४–० गोल अन्तरले बारा ११ युथ क्लव बारालाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । डिसिटीका अफ्रिकन खेलाडी आयो ओलाले २ गोल र निशान लिम्बु तथा सन्तोष तामाङले १÷१ गोल गरेर टोलीलाई उपाधि दिलाएका हुन...

आज बडादशैको आठौ दिन महाअष्टमी, देशभर बली दिई पूजाआर्चना गरिँदै

आज बडादशैको आठौ दिन महाअष्टमी, देशभर बली दिई पूजाआर्चना गरिँदै
उदयपुर/ नेपालीहरुको महान चाड बडा दशैको आठौ दिन देशभरीका शक्तिपिठहरुमा बलीसहित पूजाआर्चना गरिँदै छ । आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिन भएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालर...

किन राती जुठो भाडा राख्नु हुँदैन ? कारण यस्तो

किन राती जुठो भाडा राख्नु हुँदैन ? कारण यस्तो
किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । १. राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् । २. घरको मुख्य ढोका अग...

यस्ता छन् नेपाल टेलिकमको २२ अफर

यस्ता छन् नेपाल टेलिकमको २२ अफर
काठमाडौं/नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ । जिएसएम थ्रिजी÷फोरजी एक जीवी प्...

दशैंको मुखमा दसा : मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

दशैंको मुखमा दसा : मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ घाइते
उदयपुर/उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चलकको घटनास्थलमा नै ज्यान गएको छ भने अन्य एक जना घाईते भएका छन् । मदन भण्डारी राजमार्ग अन्र्तगतको गाईघाट–नेपालटार सडक खण्डको कौवाईमा स.८.प.९८०८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ बसपार्कका ५० बर्षीय दिनेश पौडे्लको घटना स्थलमै ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार त्रिनपा १३ का ४५ बर्...