उदयपुरको वनमा सिपाही किराको आक्रमणले महाभारत क्षेत्रका हरियो रूख सुक्यो

उदयपुरको वनमा सिपाही किराको आक्रमणले महाभारत क्षेत्रका हरियो रूख सुक्यो
उदयपुर / उदयपुरको महाभारत क्षेत्रको अग्लो क्षेत्रमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा सिपाही किराको आक्रमणबाठ सैयौ सालको रुखहरु एक्कासी सुक्न थालेका छन् । आठ महिना यता महाभारत क्षेत्रको जंगलमा हरियो सालको रूख सुकि थालेका हुन् । महाभारत क्षेत्रमा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रका साल तथा साजको अग्लो रूखहरुका सिपाही किराको आक्रमणपछि सुकेका हुन । उदयपुरको बेलका नगरपालिकाको मैनामैनी देखि कटार...

दिक्क लाग्दैमा के भयो त ? केबल दुई मिनेटमा मुड परिवर्तन गर्न सकिन्छ !

दिक्क लाग्दैमा के भयो त ? केबल दुई मिनेटमा मुड परिवर्तन गर्न सकिन्छ !
कहिले कहिँ लामो समयसम्म एकदम दिक्क लाग्छ । कुनै एउटा घटना, कसैसँगको झगडा, हतारको काम, कसैले गरेको गाली ईत्यादी सम्झना आईरहन्छ । घण्टौंसम्म, कहिले काँहि त केही दिनसम्म पनि नराम्रो महसुस भई रहन्छ । समाधान के त ?, एउटा अभ्यास गरि हेरौँ है त । यदि तपाई उठिरहनु भएको छ भने कतै ठाँउ मिलाएर बस्नुस् । आँखा बन्द गर्नुस् । तपाईलाई दिक्क लाग्ने क्षण सम्झनुस् । हो, सम्झनुस त्यो समय कति तनावमा हुनुहुन्थ्य...

माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु
उदयपुर / उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धान दाईँ गर्न घर आँगन लिप्नका लागि माटो लिन गएका चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए । उनको घटना स्थलमै मृत्यु भएको र उनीसंगै माटो...

प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’

प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’
उदयपुर / ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको महत्व बोकेको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीलाई पर्यटकिय हवकोरुपमा विकास गर्न पहिलो पटक पर्यटन महोत्सव लगाईने भएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धीको ढोका खोल्ने उदेश्यका साथ महोत्सवको तयारी गरिएको हो । पुष १ देखि ७ गतेसम्म लाग्ने महोत्सवको प्रमुख आकर्षकहरु ...

विद्युतीय सवारी युगमा नेपाल

विद्युतीय सवारी युगमा नेपाल
विगतमा २० वर्ष पुराना गाडी सहरी क्षेत्रमा चल्न चलाउन नदिने आदेश सरकारी निकायले पटक पटक गरेको सर्वज्ञातनै छ । समय कालव्रmमणिकाको परिवर्तनसँगै भविष्यमा पेट्रोल–डिजेलबाट चल्ने गाडीहरु पनि संचालनमा निषेधित हुँदै जाने तथ्य उजागर हुँदै गएका छन् । अबको भविष्य विद्युतीय सवारीको हुने निश्चितै छ । विद्युतीय सवारी साधनको माग संसारभरि बढ्दो छ । पेट्रोल–डिजेल नचाहिने –धुँवा प्रदुषण नफाल्ने विजुली गाडी पारख...

उदयपुरमा बाँसबाट गाउँमै राम्रो आम्दानी

उदयपुरमा बाँसबाट गाउँमै राम्रो आम्दानी
उदयपुर / उदयपुरका पहाडी भेगका गाउँ घरमा त्यतिकै खेर जाने बाँस आम्दानीको राम्रो श्रोत बन्न थालेको छ । घर, टहरा बनाउन र दाउराको रुपमा प्रयोग गरिने बाँस बिक्री हुन थालेपछि आम्दानीको श्रोत बनेको हो । गाउँ घरका पाखो तथा खोल्ला खोल्सीहरुमा प्रशस्त पाईने बाँस खरिद गर्न गाउँमै ब्यापारी आउन थालेपछि स्थानीयबासीहरुले बाँसबाट वर्षेनी राम्रो आम्दिमी गर्दै आएका छन् । त्रियुगा नगरपालिका– १५ खाँबुका भिमबहादुर मग...

उदयपुरमा पनि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सुरु

उदयपुरमा पनि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सुरु
उदयपुर/ जिल्ला प्रहरी कार्यालय उदयपुरले हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम आईतवारबाट सञ्चालन गरेको छ । समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले आईतवारदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा गरिएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयक...

नेपालको विकासमा युएईको सहयोग रहने : राजदुत सइद

नेपालको विकासमा युएईको सहयोग रहने : राजदुत सइद
उदयपुर / नेपालका लागि युएईका राजदुत सइद अलनक्वीले युएइ र नेपाल विचको सदियौ देखिको सम्बन्धलाई अझ प्रगाढ बनाउन विभिन्न क्षेत्रमा सहयोग गर्न चाहेको बताएकाछन् । उयपुरको सदरमुकाम गाईघाटस्थित मदरसा तजविदुल कुर्आन प्रा.वि एवं जामे मस्जिदको ४० औँ बार्षिक उत्सव तथा त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत सइदले नेपालको विकास र सम्बन्धमा युएई सरकार सदैव सकारात्मक रहेको बत...

रौतामाई गाउँपालिकामा दुई स्वास्थ्य चौकी भवन निर्माण

रौतामाई गाउँपालिकामा दुई स्वास्थ्य चौकी भवन निर्माण
उदयपुर / उदयपुरको रौतामाई गाउँपालिकामा यसै बर्ष साँढे तीन करोड बढिको लागतमा दुई वटा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएकाछन् । जिल्लाको दुर्गम क्षेत्रका सर्वसाधरणलाई सेवा दिने उद्देश्यले निर्माण सम्पन्न दुबै स्वास्थ्य चौकी भवनको उद्घाटन प्रदेशनं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कात्तिक ९ गते गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री घिमिरेले आवश्यक जनशक्ति र सेवाविस्तारका लागि सक्द...

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित
उदयपुर/उदयपुरका आठवटै स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा विषयगत शिक्षकको दरबन्दी ३ सय भन्दा बढी खाली रहेको छ । सरकारले सामुदायिक बिद्यालयलाई गुणस्तरी बनाउन आवश्यक पर्ने पहिलो जनशक्ति भनेको बिषयगत शिक्षक हुन् । प्रत्येक सामुदायिक बिद्यालयमा कम्तिमा बिषयगत शिक्षक अग्रेजी, गणित, बिज्ञान, सामाजिक, नेपाली अनिवार्य गरेको छ । तर तोकिएको बिषयगत शिक्षक अभावमा यहाँका चार दर्जन सामुदायिक बिद्यालयमा अ...