बालिका बलात्कार मुद्दामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत प्रतिवेदन (मेडिकल रिपोर्ट) दिने दुई डाक्टरमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइत विरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारले विशेष अदालतमा उनीहरुलाई सरकारी चिकित्सकको पद दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।
इलाका प्रहरी कार्यालय...













