प्रहरीले माफी माग्ने सहमति पछि राजमार्ग खुल्यो

प्रहरीले माफी माग्ने सहमति पछि राजमार्ग खुल्यो
उदयपुर / प्रहरीले ज्यादती गरेको भन्दै उदयपुरको कटारी नगरपालिका– ४ मरुवाका स्थानिले अबरुद्ध गरेकोे सिद्धिचरण लोकमार्ग आईतवार खुलेको छ । ईलाका प्रशासन कार्यालय, नगरपालिका, प्रहरी र स्थानिय बीच भएको बार्ता सहमतिमा आएपछि सडक खुलेको हो । सनिवार राती कसमस सिमेण्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने ट्रिपरमा अबरोध गरेको भन्दै प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरि , कुटपिट , गाली गलौज गरेको भन्दै स्थानियले...

नेकपामा जन्मियो नयाँ गुट ! कता जालान् वामदेव ?

नेकपामा जन्मियो नयाँ गुट ! कता जालान् वामदेव ?
अक्षर काका/काठमाडौं/“एमाले पार्टी नभएर गुटहरूको महासंघ बन्न पुगेको छ !” वर्षौंअघि कुनै सन्दर्भमा नेकपा एमालेका तत्कालीन नेता घनश्याम भुसालले उठाएको प्रसंग ने क पाभित्र अहिले पनि उत्तिकै सान्दर्भिक छ । गत जेठ ३ गते एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता प्रक्रियामा पूर्ण्विराम लागेको छैन । केन्द्रमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्यको टुंगो लागेको छ । तर, पोलिट्व्युरो गठन र केन...

उदयपुरका सहायक वन अधिकृत ६० हजार घुससहित रंगेहात पक्राउ

उदयपुरका सहायक वन अधिकृत ६० हजार घुससहित रंगेहात पक्राउ
उदयपुर / उदयपुरका एक सहायक वन अधिकृत आईतबार ६० हजार घुससहित रङ्गे हात पक्राउ परेकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले सव डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह (रौनीयार)लाई सम्र्पक कार्यालयबाट घुससहित पक्राउ गरेको हो । डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साहलाई कार्यक्षेत्र भित्रका एक सेवाग्राहीलाई घा...

प्रहरीले मादक पदार्थ सेवन गरेर स्थानीयमाथि अन्धाधुन्द लाठी चार्ज, सिद्धिचरण राजमार्ग अवरुद्ध

प्रहरीले मादक पदार्थ सेवन गरेर स्थानीयमाथि अन्धाधुन्द लाठी चार्ज, सिद्धिचरण राजमार्ग अवरुद्ध
कटारी / उदयपुरको कटारी ४ मरुवामा गएराति १ बजे प्रहरीले स्थानियहरुलाई हातपात गर्नुका साथै अश्लिल र अपशब्द वोल्दै ज्यादती गर्दै लाठी चार्ज गरेको भन्दै स्थानियले प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन् । कसमस सिमेन्टका लागि चुनढुँगा ढुवानी गर्ने ट्रिपर गाउँबाट चल्दा धुलो उड्ने राति ध्वनि प्रदुषण हुने भएकाले ट्रिपर नचलाउन आग्रह गरिरहेका स्थानियलाई ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी धु्रबकुमार श्रेष्ठक...

धन कमाउने खास उपाय यी हुन्

धन कमाउने खास उपाय यी हुन्
एजेन्सी / ज्योतिषशास्त्रमा बताइएका अनेकथरी उपाय अपनाउँदा सबै किसिमका मनोकामना पूरा हुन्छन् । यहाँ हामी केही सरल उपाय बताउँदैछौं जसलाई अपनाउँदा तपाईंले धन कमाउन सक्नुहुन्छ । १. घरकी प्रमुख महिलाले बिहानै सूर्योदयअघि नै उठेर तामाको लोटामा जल भरेर मुख्य द्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ र त्यो घरमा कहिल्यै दरिद्रता आउँदैन । २. बुधवार लक्ष्मीको आगमनको दिन हो । यो दिन कसैलाई पनि सामान व...

दिपावलीको साँझ यस समय भित्र लक्ष्मीपूजा गर्नु निकै फलदायी मानिने गर्छ !

दिपावलीको साँझ यस समय भित्र लक्ष्मीपूजा गर्नु निकै फलदायी मानिने गर्छ !
एजेन्सी / नेपालीहरुको दोस्रो महान चाड तिहारमा गरिने लक्ष्मीपूजाको विशेष महत्व रहने गर्छ । यमपन्चकको तेस्रो दिन अर्थात् यसवर्ष कार्तिक २१ गते परेको लक्ष्मीपूजाको दिन विहान सवेरै उठ्ने र चोखो कपडा लगाएर दिनभर वर्त बसी साँझको समयमा महालक्ष्मीको पूजा गर्नाले जीवनभर सुख ,शान्ति र अधिक धनलाभ हुने मान्यता रहेको छ । लक्ष्मीपूजाको दिनलाई दिपावली पनि भन्ने गरिन्छ । माता लक्ष्मीलाई धनको प्रतिक मानिने भएकाले...

नेकपाको इन्जिन बुलेटको जस्तो : केन्द्रिय सदस्य चौधरी

नेकपाको इन्जिन बुलेटको जस्तो : केन्द्रिय सदस्य चौधरी
उदयपुर / नेपाल कन्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले पार्टी एकताले बुलेटको जस्तो मजबुत इन्जिन बनेको बताए । इतिहासमा नै दुवै पार्टीको एकता पछि शक्तिशाली बुलेटको जस्तो इन्जिन निर्माण भएकाले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्दै समाजवाद उन्मुख दिसामा दगुर्ने दाबी गरे । पार्टीको इन्जिन र बडी निर्माण भई सकेको छ, रंगरोगन गर्न बाँकी रहेको औल्याउँदै केहि दिन...

द्वन्द्वकालमा भएका राजनीतिक कार्यकर्ता हत्याको प्रचण्डले माफी माग्नुपर्छ, उम्कन पाउँदैन : बामदेव गौतम

द्वन्द्वकालमा भएका राजनीतिक कार्यकर्ता हत्याको प्रचण्डले माफी माग्नुपर्छ, उम्कन पाउँदैन : बामदेव गौतम
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम द्वन्द्धकालमा भएका राजनीतिक कार्यकर्ता हत्याको बिषयमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिले पनि माफी माग्नैपर्ने बताएका छन । गौतमले तात्कालिन माओवादीबाट राजनीतिक कार्यकर्ताको हत्या हुनु गम्भीर गल्ती भएको भन्दै अध्यक्ष प्रचण्डले माफी माग्नैपर्ने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व...

संशोधन प्रस्ताव पास भए १ करोड बढी भारतीयले नेपाली नागरिकता पाउने

संशोधन प्रस्ताव पास भए १ करोड बढी भारतीयले नेपाली नागरिकता पाउने
काठमाडौं / संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ । सांसदहरू प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठूलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दाबी गर्न सक्ने र ...

मोडलिङमा जम्दै सोनु पौडेल

मोडलिङमा जम्दै सोनु पौडेल
पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् पोखरा घर भई काठमाण्डौँमा बस्दै आएकी सोनु पौडेल । एक बर्षदेखि काठमाण्डौँमा अध्ययन गर्दै मोडलिङ गर्दै आएकी सोनु आफु रहरले नभएर भवि...