देउसी भैलोको खेल्न पाउने राति ९ बजेसम्म मात्रै

देउसी भैलोको खेल्न पाउने राति ९ बजेसम्म मात्रै
उदयपुर / नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार काग तिहार र मंगलबार कुकुरको पुजा आजा गरि मिठो खानेकुरा दिई मनाईएको थियो । आज लक्ष्मी पुजा धुमधाम साथ मनाईदैछ । तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ । यसैगरि यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीको पुजा आजा गर्दै मनाईदै छ । यमपञ्चकको पाँच दिनसम्म यमराज पनि आफना द...

आज लक्ष्मी पुजा, जान्नुहोस्, तिहार र लक्ष्मीसँग जोडिएका मान्यता

आज लक्ष्मी पुजा, जान्नुहोस्, तिहार र लक्ष्मीसँग जोडिएका मान्यता
आज यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातल...

बालविवाहको कसुरमा ४ वर्ष कैद

बालविवाहको कसुरमा ४ वर्ष कैद
उदयपुर / १२ बर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी विवाह गर्ने उदयपुरका एक युवालाई जिल्ला अदालतले ४ बर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सोमबार कटारी नगरपालिका ३ का १७ बर्षीय निप्पु चौधरीलाई कसुर ठहर गर्दै सो फैसला सुनाएको हो । भारतको सितामणि जिल्ला पानापुर स्थायी घर भई उदयपुरको कटारीमा व्यापार गर्दै आएका चौधरीले २०७५ साउन ५ गते पीडितलाई प्रलोभ...

सन्ठी नहुँदा हुके हुक्का लोप हुनै लाग्यो

सन्ठी नहुँदा हुके हुक्का लोप हुनै लाग्यो
उदयपुर / सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुन अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको हो । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट लगाउन छोडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित ...

उदयपुर पनि जग्गा रजिष्ट्रेशन अनलाईनबाट सुरु

उदयपुर पनि जग्गा रजिष्ट्रेशन अनलाईनबाट सुरु
उदयपुर / जिल्ला मालपोत कार्यालय उदयपुरले जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु गरेको छ । त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन गराउँदै जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु हुनुले जग्गा किर्ते जस्ता समस्याहरुको समाधान हुने बताए । नगर प्रमुख चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन सुरुले किर्ते गरि जग्गा बिक्रि गर्ने समस्याको अन्त्य हुनुका साथै सहि जग्गावाला उपस्थित नभए सम्...

आज तिहारको दोस्रो दिन, घर–घरमा कुकुरको पूजा गरेर मनाइँदै

आज तिहारको दोस्रो दिन, घर–घरमा कुकुरको पूजा गरेर मनाइँदै
काठमाडौं / नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । बैवस...

बालिका बलात्कारको कसुरमा १० बर्ष जेल 

बालिका बलात्कारको कसुरमा १० बर्ष जेल 
उदयपुर / ७ बर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा उदयपुरका एक युवालाई जिल्ला अदालतले १० बर्ष कैद र पीडितलाई २० हजार रुपिँया क्षतिपुर्ति उपलब्ध गराउन आदेश दिएको छ । न्यायाधिश तिर्थराज केसीको एकल इजलासले आईतबार चौदण्डीगढी नगरपालिका २ माडिबासका रविन राईले बलात्कार गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । २०७५ असार ७ गते बलात्कार गरेको आरोपमा राईलाई प्रहरीले असार १५ गते पक्राउ गरी अनुसन्धान सुर...

यम पञ्चक शुरु, आज काग तिहार

यम पञ्चक शुरु, आज काग तिहार
काठमाडौं / पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक कृष्ण चतुर्दशीका दिन मङ्गलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् ने...

चौदण्डीगढी मेयर कप सम्पन्न,  ५० हजार सहित सिल्ड वडा नं. ७ ले चुम्यो

चौदण्डीगढी मेयर कप सम्पन्न,  ५० हजार सहित सिल्ड वडा नं. ७ ले चुम्यो
बेलटार / उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित ‘चौदण्डीगढी प्रथम मेयरकप रनिङ सिल्ड फुटबल प्रतियोगिता ०७५’ आईतबार सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ नगरस्तरीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाईनलमा ७ नं. वडा समूह विजयी भएको छ । नगरपालिकाको ७ नं. वडा बेलटार डाँडागाउँस्थित खेलमैदानमा कात्तिक १२ गतेदेखि सुरु मेयरकप प्रतियोगितामा १० नं. व...

कारागारलाई नगरपालिकाको सोलार

कारागारलाई नगरपालिकाको सोलार
उदयपुर / त्रियुगा नगरपालिकाले जिल्ला कारागार शाखा उदयपुरको कैदी बन्दीहरुलाई उज्यालोका लागि सोलार हस्तान्तरण गरेको छ । कैदी बन्दीहरु बिद्युत नहँुदा अध्यारोमा बस्न बाध्य भएकाले उनीहरुलाई उज्यालोमा राख्न त्रियुगा नगरपालिकाले सोलार दिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । कारागारमा परेको कैदी बन्दीलाई कैदीको जस्तो ब्यवहार नगरि उनीहरुलाई सुधार गृहमा राखिएको जस्तो अनुभव गराउन नगरपालिकाले सहयोग गरेक...