शरीर जाेडीएका बच्चाकाे सफलतापूर्वक शल्यक्रिया सम्पन्न

काठमाडाैं - शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो। उनीहरुको कलेजो एउटैमा जोडीएको थियो। जोडीएको कलेजो सफलतापूर्वक छुट्याइएको चिकित्सकले बताएका छन्। उनीहरुको शल्यक्रिया गर्न ६ घण्टा लागेको डा जोय क्रेमेरीले बताए। उनले बच्चाको परिवारलाई यो खबर सुनाउन...

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर /उदयपुरको आकाशमा प्याराग्लायडिङ खेलको प्रशिक्षण शुरु भएको छ । बेलका नगरपालिका–८ बोपताङ्ग डाँडाबाट प्रिवेसिक र बेसिक तालिम शुरु भएको हो । बुधबार बेलका नगरपालिका मेयर दुर्गा थापाले पाराग्लाइडिङमा उडेर तालिमको शुरुवात गरेको हो । पोखराबाट सुरु भएको पाराग्लाइडिङ खेल अब पूर्वको आकाश उदयपुरमा पनि खेल्न पाइने भएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद...

तीन लाख नगदसहित १० जना जुहाडे पक्राउ

तीन लाख नगदसहित १० जना जुहाडे पक्राउ
उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर सिवाइबाट प्रहरीले तीन लाख नगदसहित १० जना जुहाडेलाई पक्राउ गरेको छ । एक काठ मिलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार छापा मार्दा प्रहरीले नगद ३ लाख ४ हजार ७ सय १५ रुपैँयासहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौडण्डिगढी नगरपालिकाका सन्तोष मगर, होमबहादुर राउत, सुजन अधिकारी, महेश राउत, बेलका नगरपालिकाका बिष्णु श्रेष्ठ र सप्तर...

कटारी र बर्दिवासमा कृषि र वनको पढाई

कटारी र बर्दिवासमा कृषि र वनको पढाई
उदयपुर / कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यस वर्ष उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा ईश्वरीप्रसाद ढकालले कटारी र बर्दिवासमा कृषि वनको स्नातक पढाइ शुरु गर्ने तयारी भईरहेको बताए । डीनको कार्यालयले भर्ना प्...

१५ सयबाट सुरु गरेको व्यवसायबाट मासिक एक लाख कमाई

१५ सयबाट सुरु गरेको व्यवसायबाट मासिक एक लाख कमाई
झापा / नेपाली बजारमा यसरी कराएर भारतीय मूलका मान्छेले पुराना मालसामान बटुल्दै आएपनि नेपालीहरुले भने यसरी आफ्नो सामानको प्रचार गर्दै किन्न आग्रह गर्दै घर–घर डुलेको पाईदैन । तर, परिश्रममा विश्वास गर्ने अजितले भने यसरी नै विगत एक वर्षयता फिनेल बिक्री गर्दै आएका छन् । त्यत्तिकै बस्न मन नलाग्ने, काम गरौं केही नपाइने अवस्थामा के गरौं भनेर सोच्दा–सोच्दै फिनेललाई रोजे, उनले । अनि काठमाडौंबाट फिनेल बनाउ...

किन आउँछ पाद ? यस्ता छन् पाद सम्बध्नी केही रोचक जानकारी

किन आउँछ पाद ? यस्ता छन् पाद सम्बध्नी केही रोचक जानकारी
एजेन्सी / नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन । यो त मानिसको पाचन प्रणाली स्वस्थ भएको संकेत हो । पेटभित्र पाचन क्रि...

तीन तहका सरकारबीच समन्वयका संयन्त्रहरू निष्क्रिय

तीन तहका सरकारबीच समन्वयका संयन्त्रहरू निष्क्रिय
काठमाडौँ / तीन तहका सरकारबीच समन्वय, विवाद समाधान तथा राजस्व बाँडफाँटका विषयमा संविधानले व्यवस्था गरेका संयन्त्र गठन र त्यसको परिचालनमा सरकार उदासीन देखिएको छ । संघीय संरचनाको प्रभावकारिताका लागि आवश्यक पर्ने संयन्त्रहरू संघ, प्रदेश र स्थानीय सरकार गठन भएको महिनौं भइसक्दा पनि निष्क्रिय रहेको कान्तिपुरमा सामाचार छापिएको छ । विवाद समाधानका लागि संविधानमा परिकल्पना गरिएको प्रधानमन्त्रीको अध्यक्षतामा...

तीन जना जेष्ठ नागरिक सम्मानित

तीन जना जेष्ठ नागरिक सम्मानित
उदयपुर / आफुभन्दा ठुला र अग्रजको सम्मान गर्न संस्कार बसाउने उद्देश्यले टोलविकास संस्थाले बुधबार तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उदयपुरको त्रियुगा नगरपालीका–९ को नवउदय टोल विकास संस्थाले आफ्नो टोलका तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेकोछ । जेष्ठनागरिक सम्मान तथा दिपावली र छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रममाको आयोजना गरि नवउदय टोलका १०० वर्षिय धनमाया कटुवा, ८१ वर्षिय युद्धराज पोखरेल ...

यमपञ्चकको चौथो दिन, आज गोवद्र्धन पूजा गरी मनाउँदै

यमपञ्चकको चौथो दिन, आज गोवद्र्धन पूजा गरी मनाउँदै
उदयपुर/ तिहारको चौथो दिन आज गोवद्र्धन पूजा, हिन्दु नेपालीहरुले गोबरको पर्वत बनाएर गोरुको पूजा गरी मनाउँदैछन् । हिजो धनकी देवी लक्ष्मीको पुजा आराधना गरि लक्ष्मीपुजा गरेपछि, यमपञ्चकको चौथो दिन आज घरघरमा पालिएका गोरुलाई पुजा गरि गोवद्र्धन पूजा मनाईन्छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्...

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने
उदयपुर / त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले स्थानीय स्तरको खाना परिकार मेलाद्धारा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न यहाँ उदयपुर जिल्ला स्तरीय खाना परिकार मेला लगाउन लागेको स्पष्ट पारेको छ । स्थानीय सरकारले सबै क्षेत्रको ब्यापार ब्यवसायलाई टेवा पु¥याउने भएकाले त्यसको लागि आगामी पुसमा जिल्ला स्तरीय मेलाको आयोजना गर्न नगरपालिकाले सहयोग गर्न लागेको जानकारी दिए । यस्तो मेलाले स्थानीय स्तरक...