माझि समुदायकोे कोशी पुजा धुमधामका साथ सम्पन्न (फोटो फिचर)

उदयपुर ,डि.एन चौधरी । माझी समुदायले आज धुमधामका साथ कोशी पुजा सम्पन्न गरेको छ । आफना परम्परागत पेशाको संरक्षणकालागी उदयपुरका माझि समुदायले पनि त्रियुगा नदिको किनारमा  कोशी पुजा समपन्न गरेको छ । माझी समुदायको सस्कार पर्वहरुको प्रबर्धन गारौँ भन्ने नारा संगै नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति उदयपुरको आयोजनामा बिबिध सास्कृतिक कार्यक्रम संगै कोशी … Continue reading माझि समुदायकोे कोशी पुजा धुमधामका साथ सम्पन्न (फोटो फिचर)