उदयपुरमा भीषण आगलागी, ४ घण्टापछि आगो नियन्त्रण
उदयपुर, उदयपुरमा शनिबार दिउँसो १ बजे भीषण आगलागी हुँदा ६६ लाख बराबरको क्षति भएको छ । रौतामाई गाउँपालिका २ डुम्रेमा अचानक कमल बहादुर कार्कीको घरबाट आगलागी हुँदा ५ जनाको घर र गाई गोठ, अन्नपात, खशी बाख्रा जल्दा ६६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट कमल बहादुर कार्कीको एक घर, … Continue reading उदयपुरमा भीषण आगलागी, ४ घण्टापछि आगो नियन्त्रण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed