गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल

उदयपुर, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी सडक खण्डको हडैया खरहेमा निर्माणधिन पक्की पुल सम्पन्न नहुँदै भत्किन शुरु भएको छ । कटारी नगरपालिका ३ मा निर्माणधिन पक्की पुलको गडर क्रयाक भएर भत्किन शुरु भएको हो । चार स्ल्याप मध्ये २ वटा निर्माण गरिएको स्ल्यापमा हालै निर्माण भएको स्ल्याप निर्माण गर्न नपाउँदै भत्किन सुरु भएको छ । सडक … Continue reading गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल