सिरहामा वडाध्यक्ष नै अवैध सुन सहित पक्राउ

सिरहा, सिरहामा वडाध्यक्ष अवैध सुन सुन सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरीले लहान नगरपालिका–१९ का वडाध्यक्ष मोहम्मद हकिम अवैध सुन सहित ६ जनालाई पौने दुई केजी काँचो सुन सहित पक्राउ गरेको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको घुर्मीघाटबाट शनिवार उनीहरूलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिराहाले सुन सहित पक्राउ गरेको हो । … Continue reading सिरहामा वडाध्यक्ष नै अवैध सुन सहित पक्राउ