काठमाडौ । प्रगतिशिल लेखक संघको बा¥हौं केन्द्रिय सम्मेलनले प्रा.डा. मधुसूदन गिरीको अध्यक्षतामा ३५ सदस्य कार्य समिति चयन भएको छ । प्रगतिशिल लेखक संघको बा¥हौं केन्द्रिय सम्मेलन चैत्र २५ र २६ गते काठमाडौंमा भएको थियो । उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिवमा डा. देबी दुलाल क्षेत्री, उपमहासचिमा बालमुकुन्द कार्की, सचिबमा गिरीप्रसाद बुढा र दलबहादुर गुरुङ र कोषाध्यक्षमा बाबा बस्नेत सर्वसम्मत चयन भएको छ ।

केन्द्रीय सदस्यहरुमा शान्ति प्रियवन्दना, अच्युतराज पराजुली, हृदय लेकाली, बोधकुमार घिमिरे, बैरागी जेठा (घनश्याम अधिकारी), ताराप्रसाद शर्मा, कल्पना पौडेल जिज्ञासु, ध्रुवलाल शर्मा, किशोर सुवेदी, शालिकराम तिमल्सेना, डा.कृष्ण सुवेदी, राजेन्द्र संग्रौला, डा. दीपक गौतम, मसान उपासक, जीतेन्द्र रसिक, सरस्वती दुमिराई, काशीराम गैरे, पार्वतीकुमारी राउत, विजुला रायमाझी, डा. कौशिला रिसाल चयन भएको छ ।

शेखर अर्याल, लोक लामा, दिनेश दुलाल, कल्पना पौडेल, जीवन स्पर्सी, रामप्रसाद जैशी, तिलकबहादुर सिंह पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

यस्तै ४१ सदस्य राष्ट्रिय परिषद् सदस्यहरुमा छन्दविज्ञान निरौला, दुर्गा परियार, केशु कार्की (केशकुमारी खत्री), गोविन्द अर्याल शृङ्खला, दीपसागर पन्त, यदुनाथ वसन्तपुरे, ध्रुव रायमाझी, भक्त विश्वकर्मा, ऋतु के.सी., भिष्म जोशी, समष्टि बुढामगर, प्रदीप प्रधान, मेस्मा पुन, अरुण थिङ, सर्जनसिंह ठकुरी, मोहन कार्की, दुर्गा राना, सरस्वती अधिकारी, देवु लुइँटेल, मायामितु न्यौपाने, हिमालय पौडेल, जगदीश ओझा, गङ्गाप्रसाद रिजाल, डमरुबल्लभ भण्डारी, मीना बराल, कुयाङ लामा, डा. शेखरकुमार श्रेष्ठ, वसन्त विवश आचार्य चयन भएका छन् ।

यस्तै प्रकाश किरण, रमेश कँडेल, अगिव बनेपाली, लीला पण्डित क्षेत्री, ईश्वरीप्रसाद रिजाल, सुधा मैनाली, सुशीला शर्मा, शारदादेवी लामिछाने, डा.पूर्ण भण्डारी पङ्कज, कोपिला शर्मा, राजिन पनेरु, शशिकिरण रेग्मी, प्रेम घिमिरे, हरिलाल महतरा पनि राष्ट्रिय परिषद सदस्यमा चयन भएको छ ।

निर्वाचन कमिटीका हरि प्रसाद भण्डारीले नयाँ कार्यसमितिलाई संयुक्त रुपमा सपथ गराएका थिए ।

 

तपाईको प्रतिक्रिया