साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली (तस्विर सहित)
डिएन चौधरी, उदयपुर , उदयपुरको त्रियुगा नगरपाललिका ९ स्थित राजावासमा लाग्ने स्थानिय साप्ताहिक बजार अझै सडकमै लागाइरहेको छ । बजार सडकमै रहेको हुँदा वजारमा किनमेल गर्न आउने मानिसहरुलाई सडक दुर्घटना हुने खतरा त छदै छ, खुद्रा बजार व्यवसायीलाई पनि त्यतिकै जोखिम रहेको छ । हप्ताको शुक्रवार लाग्ने वजार पछिल्लो समय धरान ,चतरा गाईघाट हुदै सिन्धुली … Continue reading साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली (तस्विर सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed