होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट गुणस्तरहीन, खरिद–विक्रीमा रोक
काठमाडौं / मापदण्ड विपरित सिमेन्ट विक्री गर्ने विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही अघि बढाएको छ । गुणस्तरहिन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गरेको र भवन जोखिममा पार्ने काम गरेको भन्दै विभागले होङ्सी अर्थात शिवम, गणपति, शुभश्री जगदम्बा लगायका सिमेन्टमाथि कारबाही अघि बढाएको राजधानी दैनिकमा समाचार छापिएकोे छ । विभागले अत्याधिक गुणस्तरहिन … Continue reading होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट गुणस्तरहीन, खरिद–विक्रीमा रोक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed