उदयपुर । उदयपुरमा खेतमा पानी लगाउन कुलो खन्ने क्रममा चिप्लिएर एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बुधबार कटारी नगरपालका १४ घुर्मी बस्ने ५७ वर्षिय कृष्ण बहादुर मगर बादुरा खोलाको कुलोको आलिबाट चिप्लिएर ३० मिटर मुनी खस्दा घटना स्थलमै खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कानूनी प्रक्रियाका लागि प्रहरी घटना स्थल तर्फ गएको प्रहरीले जनाएको छ ।









